SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१५ गते
    ५८० &#२३४६;&#२३३५;&#२३२५;

    विवेकशील साझाले प्रदेश नम्बर १ र कर्णालीमा इन्चार्ज तोकेको छ।

    प्रदेश १ को इन्चार्जमा प्रकाशचन्द्र परियार र कर्णाली इन्चार्जमा कर्णबहादुर शाही तोकिएका छन्।सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले इन्चार्ज तोकेको हो।

    साथै पार्टीले बागमती प्रदेश संयोजकमा उज्ज्वलकृष्ण श्रेष्ठलाई तोकेको छ। गण्डकी संयोजकमा सुशीला केसी अधिकारी, मधेश संयोजकमा धनपति महतो, सुदूरपश्चिम संयोजकमा दिनेश भण्डारी र अन्तर्राष्ट्रिय समितिमा एसके श्रेष्ठलाई तोक्ने निर्णय भएको छ।पार्टीभित्र संयोजक चयनको विषयलाई लिएर असन्तुष्ट पक्षले विरोध गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं