
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । पर्वतमा यहि आउँदो चैत्र २६ गते नेकपा एमालेले बृहत आमसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुर्व प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा कुश्मा बजारको बान्द्रेविणि चौरमा आमसभा गर्ने भएको हो ।
बृहत आमसभामा विभिन्न पार्टी परित्याग गरेर झण्डै १२ सय जना कार्यकर्ता नेकपा एमालेमा पार्टीका अध्यक्ष केपि शर्मा ओलीबाट टिका र खादा लगाएर पार्टी प्रवेश गर्न लागेका पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईले जानाकारी दिनुभयो । सवै पालिका र वार्ड कमिटी अध्यक्षहरुलाई त्यसैअनुरुपको ब्यवस्थापन गर्न निर्देशन समेत दिइएको चापागाँईको भनाई छ ।
नेकपा एमाले पर्वतले आयोजना गरेको बृहत आमसभाको बारेमा जानाकारी दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा नेता चापागाईले सो कुरा बताउनुभएको हो । उहाँले नेकपा एमाले जनताको पार्टी भएको र यसमा समाहित हुन जिल्लाका हजारौँ जनताहरु लालायित भएर बसेका समेत बताउनुभयो ।
पत्रकार सम्मेलनमा उठेका बिभिन्न प्रश्न र गुनासोहरुको जवाफ दिदै एमालेका जिल्ला अध्यक्ष राजु पौडेलले यो आमसभामा २० औँ हजारजना कार्यकर्ता कुश्मा बजारमा उतार्ने समेत बताउनुभएको छ । उहाँले भन्नुभयो,‘ त्यो बिशेष दिनमा गाउँगाउँबाट हजारौँका हजार मान्छेहरु कुश्मा बजार आउने छन् बान्द्रेविणि चौरमा सबै नअट्ने भएका कारण हामिले प्रबिधिको प्रयोग गरेर प्रोजेक्टर मार्फत कार्यक्रमको बजार क्षेत्रमा प्रत्यक्ष प्रसारण गर्ने सोच बनाएका छौँ ।’
कार्यक्रमको लागि करिव १० लाख रुपैयाँ खर्च हुने अध्यक्ष पौडेलले जानाकारी दिनुभयो । कार्यक्रम स्थल कुश्मा बजार सम्म कार्यकर्ता ल्याउनको लागि यातायातको ब्यवस्थापन सम्वन्धित पालिका र वार्डले नै गर्ने पौडेलको भनाई छ ।
बृहत आमसभालाई सम्पन्न गराउन बिभिन्न मुल ब्यवस्थापन समिती पनि बनाइएको अध्यक्ष पौडेलले जानाकारी दिनुभयो ।पत्रकार सम्मेलन कार्यक्रमको संचालन पार्टी उप-सचिव बिमल लामिछानेले गर्नुभएको थियो भने जिल्लामा क्रियाशिल सम्पुणर् पत्रकार र एमालेका नेताको समेत उपस्थीती थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया