
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी शिव पुजन चौधरीको अध्यक्षतामा ११ सदसिय कमिटी गठन गरिएको छ l
कार्यक्रम नूर मोहम्मद खान को अध्यक्षता तथा प्रमुख अतिथिमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र विशिष्ट अतिथि जनता प्रगतिशील पार्टी का जिला कार्यसमिति सदस्य तस्लीम खान एवं कृष्णानगर नगरअध्यक्ष राकेश यादव तथा अतिथिमा कामेश्वर पांडे , राघवेंद्र पांडे , कमाल खान , अख्तर हुसैन ,वीरेंद्र तिवारी , भगवती पासी, शंभू पांडे लगायतको उपस्थितमा वडा कमिटी गठन गरिएको छ l
अध्यक्षमा शिव पुजन चौधरी, उपाध्यक्षमा अनवर खा, सचिवमा विजय कश्यप, कोषाध्यक्ष मा श्याम प्रसाद रैदास लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको जानकारी गराइएको छ l
कार्यक्रममा बोल्दै पार्टीका महासचिव ईश्वर दयाल मिश्रलेकिसानको चकलाबन्दी को व्यावस्था,समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको व्यवस्थापन किसान अन्नदाताले नपाए सम्म देश विकास हुन नसक्ने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए l मिश्रले विभिन्न पार्टीका नेतालेे जनता लाई आस्वासन मात्र दिएको तर आफूले जिते पनि हारे पनि क्षेत्रको विकास तथा जनताको हितमा सधै रहेको बताउदै किसानको समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको अनुदानमा आसेपासे ले मात्र पाइरहेकाले जनता प्रगतिशील पार्टी उक्त कार्यको निरन्तर खबरदारी गिरिरहने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए l कार्यक्रममा शिक्षाा प्रेमी, स्थानीय, बुद्धिजीवी, समाजसेवी लगायत सयौको संख्यामा पार्टी समर्थक हरूको उपस्थित रहेको थियो l


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया