
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत ।
प्रभु बैंक पर्वत डिमुवा शाखाले टोल टोलमा वित्तिय साक्षरता अभियान शुरु गरेको छ । सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्यका साथ माेदी गाउँपालिका अन्तरर्गतको वस्ती वस्तीमा पुगी प्रभु बैंक डिमुवा शाखाले वित्तिय साक्षरता अभियान सञ्चालन गरेको हो ।
सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिक संग बैंकको पहुंच बढाउन टोलटोलमा वित्तीय साक्षरता अभियान सुरु गरिएको प्रभु बैंक डिमुवा शाखा प्रबन्धक डाेलेन्द्र गाैतमले जानकारी दिनुभयो ।
प्रभु बैंक डिमुवा शाखाले बित्तिय साक्षरता अभियानको क्रममा नागरिकहरुलाई बैंकमा खाता खोल्ने, बैंकीङ कारोबार गर्दा हुने फाईदा देखि सहुलियतपूर्ण ऋण तथा कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, महिला उद्यमी कर्जा सम्बन्धी जानकारी दिनुका साथै बित्तिय सँग सम्बन्धित सबै जानकारी गराएको छ ।
गाउँपालिकाका नागरिकहरुलाई लक्षित गरेर शुक्रबार देखि वित्तिय साक्षरता अभियान थालेको बैंकले देउपुर, तिलाहार, चित्रे, रातामाटा, राम्जाका बिद्यालय तथा महिला समुहमा पुगी नागरिक तथा क्याम्पस बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेत आम्दानी, खर्च र बचत, ऋण के हो ? ब्याजदर कसरी निर्धारित हुन्छ ? किस्ता भनेको के हो ? बैंक तथा वितिय संस्थाहरूबाट लिने ऋण र व्यक्तिहरुबाट लिने ऋणको ब्याज संरचना कस्तो ? सहुल्यत ऋण कसरी पाईन्छ ? लगाएतमा बारेमा जानकारी गरीरहेकाे छ ।
प्रभु बैंक सधैँ जनाताको सेवामा समर्पीत रहेको भन्दै प्रभु बैंक डिमुवा शाखाका शाखा अधिकृत अन्जना खत्रीले बैंकको सेवा सुविधाबारे तथा कृषि तथा विपन्न वर्ग कर्जा सम्मको बिषय वस्तुबारे नागरिकलाई स्पष्ट पारिएको बताउनुभयो ।
वित्तिय साक्षरता अभियानले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन, सरकारले प्रदान गर्ने विभिन्न किसिमको भत्ताहरु बैंकहरुबाट सजिलै पाउन,बचत गर्ने बानीको विकास गर्न मद्दत पुग्ने बैंकको विश्वास रहकाे खत्रीकाे भनाइ छ ।
वित्तिय साक्षरता अभियान बाट बैंकका सेवा–सुविधा ,वचतको महत्व, बैंकबाट कर्जा लिन सर्वसाधारणलाई प्रोत्साहन गर्ने,आय र आम्दनीको निश्चित प्रतिशत वचतको लागि छुटाउने बानीको विकास गर्ने, बजारमा के–कस्ता कर्जा सुविधा छन्, त्यो सुविधा प्राप्त गर्न के–कस्ता प्रक्रिया पुरा गर्नुपर्छ, के–कति सेवा शुल्क, ब्याज तिर्नुपर्छ, कहाँबाट कर्जा लिँदा कति लागत पर्छ, चुक्ता गर्ने प्रक्रिया कस्तो छ लगाएतका बारेमा टेवा पुग्नेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया