News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    पर्वतको देउपुरमा शुरु भयो ‘घर घर जाऔं काँग्रेस जिताऔ’ अभियान

    पर्वत । नेपाली काङ्ग्रेस मोदि गाउँ पालिका, २ देउपुरमा (घर घर जाउँ नेपालि काङ्ग्रेस जिताउ) अभियान आजबाट बिधिबत रुपमा उद्घाटन भएको छ।

    मोदि गाउँपालिका २ का सभापति राजेन्द्र हमालको अध्यक्षता र प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि डा. केदार सुबेदिकाे सहभागीताका कार्यक्रम शुरु गरीएकाे हाे ।

    घर घर जाउँ नेपालि काङ्ग्रेस जिताउ अभियान कार्यक्रम शुरु गर्दै महाधिवेशन प्रतिनिधि डा. केदार सुबेदि पुरै देश नै नेपाली काङ्ग्रेसमय भएकाे भन्दै नेपाली काङ्ग्रेस जिताउने अभियानमा लाग्न सबैलाइ अनुराेध गर्नुभयाे ।

    त्यस्तै कार्यक्रममा अतिथि महेश शर्मा, जिबनाथ तिमिल्सिना, धन बहादुर हमाल, रामचन्द्र तिमिल्सिना, पदम पानी शर्मा,  देबराज गिरि,  सनिता भारति त्यसैगरि नेबि संघको तर्फबाट बिजय क्षेत्रि, र नेपाली काङ्ग्रेस मोदि २ देउपुरका सम्पुर्ण कार्य समिति र लोकतान्त्रिक प्रेमिहरुको उपस्थित रहेको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया