
१बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
२प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
३फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
४याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
५बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
६प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई स्वच्छ र भयरहित बनाउन आईजीपी अर्यालको निर्देशन
७कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो
८महाशिवरात्रीमा पर्वत समाज जापानद्धारा विशेष कार्यक्रम आयोजना गर्दै
९यो निर्वाचन सामान्य होइन, सबै मिलेर सफल पारौं : प्रधानमन्त्री कार्की
१०त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
११नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा
१२नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
रबिप्रकाश कसाैधन, कपिलवस्तु ।,कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको छ जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा चिनने कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको हो !
यहाँ अहिले सम्म बसपार्क नहुनाले सवारी साधन पर्किङ गर्नमा समस्या रहेको ले सावरी साधनहरू सडकमै पर्किङ हुँदै आएको थियो ! सवारीसाधन सडकमा पर्किङ गर्नाले बढी दुर्घटनाको पनि समस्या देखिको थियो !
बसपार्क उद्घाटन कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सांसद अभिषेक प्रताप शाहले बसपार्क व्यवस्थापन भए कृष्णनगरको मुहार फेरिने बताउनुभयो । विगत लामो समय पश्चात् मात्र यहाँ बसपार्क स्थापना गर्न पाउँदा निकै खुसी महसुस भएको बताउनुभयो । आउने दिनमा बसपार्कलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बसपार्क निर्माणमा आफ्नो सक्दो सहयोग रहदै नगरपालिको तर्फबाट विकास निर्माणको कार्य अघि बढिरहेको आउने दिनमा कृष्णनगर जिल्लामा विकासमा फड्को मार्ने प्रमुखले जानकारी दिनु भएको हो ।
कृष्णनगर विद्युत् कार्यालय अगाडी रहेको खाद्य संस्थानको जग्गा लिजमा लिएर बसपार्क निर्माण गरिएको छ । अलिशा सप्लायर्सले बसपार्क सञ्चालन गरेको व्यवस्थापक नसरुल्लाह खानले जानकारी दिनुभयो । कुल १ विघा ७ कठा ३ धुर जग्गामा रु ३० लाखको लागतमा बसपार्क सञ्चालन गरिएको खानले जानकारी दिनु भएको हो ।
कृष्णनगर यातायात प्रा.ली. जावेद आलम खानको अध्यक्षमा बसपार्कको उद्घाटन गरिएको हो । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी अध्यक्ष दधिराम खरेल, समाजसेवी मङ्गल प्रसाद गुप्ता, मौलान मशहूद खां नेपाली, तुफेल खान, शाहिद खान, दिनेश चन्द गुप्ता लगायत समाजसेवी, पत्रकार, सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया