
१कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
२हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
३पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५फेरि किन भयो ग्यास अभाव ?
६सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
७सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
८प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
९भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१०सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
११जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
१२बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
६मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
९अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
कृष्णनगर, चैत्र २,कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १२ नरैनापुर नजिक भारत बाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला विशेष सूराकी को अधारमा वि. ओ. पि. कृष्णानगरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य को कमाण्डमा खटिएको ७ जनाको टोली तथा वि.ओ. पि. विजयनगर बाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण केसीको कमाण्डमा खटिएको सात जनाको संयुक्त टोलीले रात्रिमा समातेको र प्रहरी देखन साथ चल्ला लयाउदै गरेका मान्छे समेत भागेको जानकारी भएको छ।
बरामद गरिएका १५०० गोटा ब्रोईलर कुखुराको अवैध चल्ला अनदाजी मूल्य एक लाख बिस हजार पर्ने सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ l
उक्त अबैध बरामद गरिएको चल्ला वि. ओ. पि. कृष्णनगरको प्रांगणमा पत्रकार, पशु क्वारेन्टाईनका प्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८र ९ अनुसार खाल्डो खनी नष्ट गरिएको जानकारी बोर्डर आउट पोष्ट कृष्णनगरले दिएको छ l


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता

प्रतिक्रिया