
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रबिप्रकाश कसाैधन कपिलवस्तु, ।
जनता प्रगतिशील पार्टी, नेपालको नेतागणका अभिनन्दन, पार्टी प्रवेश एवं वडा भेला कार्यक्रम कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनता प्रगतिशील पार्टी का उपाध्यक्ष फरहान अकबाल खानले जनता प्रगतिशील पार्टी किसान, मजदूर, गरिब हरूको पार्टी रहेको र किसानको हकहितका लागि आफूहरू आखरी सास सम्म लड्ने बताउदै पार्टीको साथ र समर्थन गर्न अनुरोध गरे l
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले २०७४ को स्थानीय चुनावमा पूर्वका मधेसी दलहरूले आफूहरू लाई धोका दिएको तथा किसानको समस्या कुनै पार्टीले समाधान गर्न न खोजेकोले यो पार्टीको स्थापना भएको बताउदै किसानको समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको अनुदानमा आसेपासे ले मात्र पाइरहेकाले जनता प्रगतिशील पार्टी उक्त कार्यको निरन्तर खबरदारी जनता प्रगतिशील पार्टी ले निरन्तर गिरिरहने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए l
कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टी नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डेयले पूर्वका मधेसी नेताहरूले एक मधेश स्वयत प्रदेशको मुद्दामा आफूहरू लाई धोका दिएको बताउदै आफूले मधेशबादी पार्टी परित्याग गरेको, मैले पार्टीका राष्ट्रीय अध्यक्ष हृदेयश त्रिपाठी लाई पहिला नै पार्टी दर्ता गर्न आग्रह गरेको समेत बताउदै आज मात्र त्यो सफल भएको, जनता प्रगतिशील पार्टी सबै किसान, मजदूर, गरिब, असहाय, दलित हरूको पार्टीका रूपमा स्थापित हुने बताउदै जिल्लामा जति जो सांसद जिते पनि पूर्व मंत्री तथा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र जति कसैले पनि विकास गर्न नसकेको बताए l
कार्यक्रममा बोल्दै भारत उत्तर प्रदेश बढ्नीका पूर्व चेयरमैन राम नरेशा उपाध्यायले नव गठित जनता प्रगतिशील पार्टी लाई शुभकामना दिदै किसानको हितमा काम गर्ने पार्टीका रूपमा स्थापित भएकोमा पार्टीका सम्पूर्ण लाई धन्यवाद दिए l
कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका कपिलवस्तु जिल्ला उपाध्यक्ष तथा महाराजगंज नगर अध्यक्ष मोहम्मद हई मुस्लमानले आफू समाजवादी पार्टी परित्याग गरि किसानको हितमा काम गर्न नै जनता प्रगतिशील पार्टी रोजेको तथा पूर्व मंत्री ईश्वर दयाल मिश्रबाट प्रेरणा पाएर आफू पनि सधै विकास र जनताको हितका कार्यमा लागेको बताए l
कार्यक्रममा महाराजगंज नगरपालिका वडा नं ७ जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी हरि प्रताप यादवको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको जस्मा उपाध्यक्ष राजेन्द्र चौबे, राजमन चौधरी, सचिवमा गौतम पासी, सह सचिवमा हरिराम तेली, राधेश्याम यादव, कोषाध्यक्ष पृथीपाल यादव सदस्य राम रूप बढ्ई लगायत अन्य रहेका छन् l साथै जनता प्रगतिशील पार्टीको जिल्ला उपाध्यक्षमा मोहम्मद हई मुस्लमान, जिल्ला सदस्यमा विजयनगर गाउपालिकाका गौतम यादव, समसुद्दिन मुसलमान, तथा जनता प्रगतिशील पार्टीको कृष्णनगर नगर अध्यक्षमा राकेश यादव मनोनित भएका छन् l
राम रुप बढ्ई तथा जनता प्रगतिशील परिवारको आयोजना तथा गोबर्धन प्रसाद मौर्याको अध्यक्षता, प्रमुख अतिथिमा जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खान, विशिष्ट अतिथि जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र, अतिथिमा जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य श्रवण कुमार उपाध्यक्ष (राजन), हरि प्रकाश पाण्डेय (चक्रधारी पाण्डेय) जनता प्रगतिशील पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष, बढ्नीका पूर्व चेयरमैन राम नरेश उपाध्याय, लायत अन्य रहनुभयो l
कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, बुद्धिजीवी लगायत जनता प्रगतिशील पार्टीका समर्थक हरूको बाक्लो उपस्थित रहेको थियो l


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया