
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कपिलवस्तु,निर्वाचन आयोगले वैशाख ३० गते स्थानिए चुनाव घोषणा गरे पछि स्थानिए चुनावमा भाग लिने उम्मेदवारहरु राजनितीक समाजिक गतिविधीहरुमा तिव्रताका साथ ग्रामीण क्षेत्रमा घर दैलों गरि जनता फकाउने काममा लागेका छन। तर नेकपा (एमाले)ले स्थानिए चुनावमा भाग लिने उम्मेदवारहरुको नामावली प्रकाशन नगरेको कारणले कृष्णानगर नगरपालिकाको मेयर पदको राजनितीमा हल्लाखल्ला भएको छ।
नेकपा(एमाले) बाट मेयर पदको टिकट पाउने आस राखि मिर्ज़ा राशिद बेग, शिवप्रसाद जयसवाल तथा कुनाल प्रताप शाहले नेता तथा जनताहरुसंग जनसम्पर्क बढाउदै जनता बीच आआफुलाई प्रबल प्रत्याशी रहेको साबित गरि रहेको स्थानिएहरुले बताउदै छन।
यही सन्दर्भमा नेकपा एमाले कपिलवस्तु जिल्लाअध्यक्ष डम्बर शर्मा संग कुरा गर्दा अहिलेनै कृष्णनगरको मेयर पदको टिकट कसले पाउने कुरा यकिन भइ सकेको छैन। नगर कमिटी,जिल्ला कमिटीको सिफारिशमा प्रदेशले केन्द्रबाट अनुमोदन गराए पछि मात्रै नेकपा एमाले कृष्णनगरको मेयर पदकों उम्मेदवार हुने बताउदै अहिलेनै आफुलाई म मेयर पदको प्रत्याशी हुं भनेर भन्नु पर्ने आवश्यकता नरहेको बताए। कुनाल प्रताप शाह अधिकारीक रुपमा पार्टी प्रवेश गरेका छैन्न तर आफु पार्टी प्रवेश गर्न चाहेको जानकारी गराएको कुरा जिल्ला अध्यक्ष शर्माले बताएका छन।
२०७०/०७१ सालमा राजपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको मिर्ज़ा राशिद बेग हालमा राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको अध्यक्ष तथा नेकपा एमाले कृष्णानगर समिती सचिवालय सदस्य रहेका छन। मिर्जा राशिद बेग आफ्नै गाउठाउमा उद्योग संचालन गरि कृष्णानगर क्षेत्रका बेरोजगार युवा तथा महिलाहरु लाई रोजगारी श्रृजना गरि क्षेत्रका गरिब असहाय जनताको मन जित्न सफल रहेका
छन। विभिन्न समयमा समाजिक ,शिक्षा, स्वास्थ्य तथा रोजगार लगायत अन्य क्षेत्रमा आफु सक्दो सहयोग गर्दै आएका छन। साथ साथै कृष्णनगरमा नेकपा एमाले लाई बलियो रूपमा स्थापित गर्न आफ्नै पहलम कृष्णानगर नगरपालिका वड़ा ३ माओवादी केन्द्रबाट जितेका वडा अध्यक्ष,सदस्य तथा उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष लगायत सयौंको संख्यमा विभिन्न पार्टीमा रहेका व्यक्तिहरुलाई नेकपा एमालेमा प्रवेश गराउन अहमभुमिका खेलेको साथै मिर्जा राशिद बेगका दाजु मिर्जा अरशद बेग नेकपा (एमाले) को केन्द्रीय राजनीतिमा मजबूत पकड बनाएका साथै हाल मुस्लिम आयोगका सदस्य समेत रहेकाले मिर्जा राशिद बेगको टिकट पाउने सम्भावना बढी रहेको स्थानिए समर्थकहरु बताएका छन।
२०५४सालमा एमाले बाट बहादुरगंज गाविस अध्यक्षको चुनाव जिती राजनितीमा सक्रिय योगदान दिदै परिचित रहेका शिव प्रसाद जायसवाल स्थानिए चुनाव २०७४मा नेकपा माओवादी केन्द्र कृष्णनगर नगरपालिका मेयर पदको उम्मेदवार भइ लगभग ३०८० मत ल्याई दोस्रो स्थान हासिल गरेका थिए।
जयसवाल २०७७सालमा नेकपा एमाले प्रवेश गरि सक्रिय राजनिती तथा जनताको सुख दुखमा सहभागी भइ पार्टीको हकहितको लागि आफु बाट हुने सहयोग गरि रहेको बताए साथै जयसवालका समर्थकहरु मेयर पदको लागि वहां नै टिकट पाउने दाबी गर्दै आएका छन।
जल्दोबल्दो कृष्णनगरको राजनितीमा प्रवेश गरि नेपाली कांग्रेसमा रही राजिनिती गर्दै आएका कुनाल प्रताप शाह नेपाली कांग्रेस परित्याग गरि औपचारिक रुपमा चैत्र १४ गते नेकपा एमाले प्रवेश गर्ने तैयारीमा रहेको शाहले बताएका छन। मेयर पदका आकांक्षी रहेका शाहले नेकपा एमालेका जिल्ला देखि केन्द्र सम्माका नेताहरु संग सम्पर्क बढाएका छन.


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया