
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
महाराजगन्ज , फागुन,कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका मा अायाेजिक कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना कंग्रेस , लाेसपा , जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्दै गएको छ । 
कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मा लाेकतन्त्रिक समाजवादी पार्टी , नेपाली कांग्रेस , जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरि इन्द्रराम यादव , इलाकत धाेबी , सफिक धुनिया , राजु यादव लगायत ५२५ जना नेकपा एमाले महाराजगन्ज मा प्रवेश गरेका छन् ।
नेकपा एमाले केन्द्रीय पाेलिट व्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज विमला घिमिरे भनिन् कि एमाले पार्टी दलित , गरिब , असहाय , मजदुर र अाम नेपालीहरुकाे समस्यालाई समाधान गर्ने एक मात्र पार्टी रहेको छ । महाराजगन्ज काे मुहार फेर्न काे लागि हाम्रो पार्टीले मात्र गर्न सक्छ । सबै काे पीडा बुझ्नकाे लागि र देशलाई समृद्ध बनाउन काे लागि एमाले पार्टी ले नीति नियम बनाएको बताइन् ।
नेकपा एमाले काे केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले भने कि नेकपा एमाले पार्टीले सबैलाई जाेड्ने काम गर्छ नकि ताेड्न काम गरेको छैन । सुखी नेपाली समृद्ध नेपाल बनाउने उद्देश लिएर काम गरिरहेकाे छ नकि कसैलाई काखा र कसैलाई पाखा लगाउने काम गरेको छैन । पार्टी मा प्रवेश गरेका नव प्रवेशिलाई बधाई समेत दिनु भएको छ ।
नव प्रवेशि इन्द्रराम यादवले मन्तव्य काे क्रममा भने कि लाेसपा पार्टी काे निति नियम र कार्य मेराे चित्त बुझेको थिएन त्यहि भएर मैले एमाले पार्टी मा प्रवेश गरेकाे छ । अाज म धेरै खुसी पनि रहेको छु कि जुन पार्टीले अाम जनताको हक , अधिकार र नेपाललाई समृद्ध बनाउने लक्ष्य लिएकाे छ त्यो पार्टी नेकपा एमाले हाे ।
लुम्बिनी प्रदेश सअ-इन्चार्ज विमला घिमिरे , कपिलवस्तु इन्चार्ज बलराम अधिकारी , कपिलवस्तु अध्यक्ष डम्मर शर्मा , जिल्ला सचिव सि.वी गहतराज , प्रदेश सभा सदस्य अर्जुन के.सी , शिवराज नगरपालिका मा प्रमुख नेत्रराज अधिकारी र महाराजगन्ज नगर अध्यक्ष निजामुद्दीन खां लगायत का नेताहरुले नेकपा एमाले पार्टी मा प्रवेश गरेका नव प्रवेशिहरुलाई टीका , गम्छा र माला लगाएर पार्टी मा स्वागत गरेका हुन ।
कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पाैडेल , बुद्धभुमि नगर अध्यक्ष देवी बेल्बासे , महाराजगन्ज नगर इन्चार्ज अब्दुल मावुद खा ,सह-इन्चार्ज शिवराम खड्का , मैराज खा ,अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय सदस्य अभिषेक मणि यादव लगायत नेता कार्यकर्ताहरुकाे सहभागीता रहेको थियो ।
कार्यक्रम संचालन महाराजगन्ज नगर कमिटी का सचिव संताेष त्रिपाठी ले गर्नु भएको थियो


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया