
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रबि प्रकाश कसाैधन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं १२ को सहयोगमा ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकको चेकजांच कार्यक्रम सम्पन्न भएको छl
उद्घाटन सत्र कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष छेदि प्रसाद यादव, प्रमुख अतिथिमा प्रवेश श्रीवास्तव, अतिथिमा वडा सदस्य गिरिराज मिश्र, राजमति सोही विद्यालयका प्रधानाध्यापक घनश्याम प्रसाद चतुर्वेदी, जिल्लाका वरिष्ठ कविराज हरिलाल उपाध्याय, डा. लक्ष्मी भुषाल, वैद्य खुमा केसी, पैथालोजिष्ठ रिता श्रेष्ठ, नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगर समिति सदस्य अरविंद कुमार सिंह, प्रतिमा विश्वकर्मा लगायत रहनुभयो l
उद्घाटन कार्यक्रममा स्वागत मनत्वय अरविंद कुमार सिंह ले राख्नुभयो l 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले कार्यक्रमको औचित्य एवं महत्व बारे बताउनुभयो l
कार्यक्रममा बोल्दै वडाध्यक्ष यादवले वडाका जेष्ठ नागरिकको समस्या लाई मध्यनजर गरि जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत वडा बाट सहयोग गरिएको बताए l
उक्त कार्यक्रममा ७० बर्ष भन्दा माथिका १६५ जेष्ठ नागरिकको चेकजांच गरिएको र मधुमेह, रक्तचाप, वातव्याधि लगायत रोगको स्वास्थ्य परिक्षण प्रयोगशाला परीक्षण गरेर औषधि समेत वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका प्रमुख कविराज नागेश्वर मिश्रले जानकारी दिएका छन् l


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया