SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२४ गते
    १०९६ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतित:- स्याङ्जा
    चैना मैना १० झिमझिमे रुपन्देही बसोबास गर्ने बर्ष पच्चीसका शनि बहादुर थापा यहि माघ २३ गते देखि सम्पर्क बिहिन भएका छन।
    ससुरालि गएका सनि ससुराली बाट घर जान्छु भन्दै निस्केको र घरमा पुगि अामा सँग साथिभाई सँग गफगाफ गर्न जान्छु भन्दै घरबाट गएका उनकी श्रीमती अनिसा थापाले बताउनु भएको छ।
    घर बाट निस्केपछि अाज सम्म सम्पर्कमा अाउनु भएको छैन।
    थापाकी ४ बर्षकी एउटि छोरी छिन,उनको खोजि गरि दिनु हुन अनुरोध गर्दै उनकी सासू अामा र उनकी श्रीमती अनिसा थापाले अनुरोध गर्नु भएको छ।
    दिमागी हालत केही मात्रामा ठिक नभएको एकोहोरिने गरेक‍ो उनको परिवारले जानकारी दिनु भएको छ।
    यदि उहालाई कोहि कसैले चिन्नु भएको खण्डमा 9803370716 उपरोक्त नम्बर अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं