SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२३ गते
    ५२५ &#२३४६;&#२३३५;&#२३२५;

    भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको “गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम” अनुसार गरिब परिवार पहिचान तथा परिचायपत्र वितरण गर्ने प्रयोजनार्थ मिति २०७८/११/२५ गतेबाट यस कुश्मा नगरपालिका क्षेत्रभित्रका गरिब परिवारको तथ्याँक संकलन गर्ने कार्य सुरु हुने भएकोले यस नगरपालिकाबाट खटिने गणकहरुलाई परिवारमुलिले आफ्नो परिवारको सम्पूर्ण विवरण उपलब्ध गराउनु हुन यो सूचना प्रकाशित गरियको छ । साथै उपलब्ध गराइएका बिबरणहरु गोप्य रहने व्यहोरा समेत सम्बन्धित सबैको जनाकारिकोलागी अनुरोध छ ।
    कुमान सिंह गुरुङ
    प्रमुख प्रशासकिय अधिकृत

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं