
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कपिलवस्तु,
जनता प्रगतिशील पार्टी नेपालमा कपिलवस्तु जिल्लामा प्रवेश गर्नेको लहर चलिरहेको जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले बताएका छन् l
कपिलवस्तु जिल्लाको विभिन्न स्थानका सयौं को संख्यामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी तर्फ आकर्षण बढ्दै गएको छ l
केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा महासचिव ईश्वर दयाल मिश्रले पार्टीको विधान जनता माझ लैजादै किसान लाई भातृ संगठन होइन मातृ संगठन मानेर अगाडि बढ्ने लगायत जनताको हकहीत सुरक्षित रहेको एक मात्र पार्टी जनता प्रगतिशील पार्टी रहेको बताएका छन् l विजयनगर गाउँपालिका वडा नं १ राष्ट्रीय जनमोर्चा पार्टी वडा कमिटी अध्यक्ष प्रभु यादव सहित धेरै व्यक्ति जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका छन् .
कांग्रेसका क्षेत्रिय प्रतिनिधि अशीष मिश्रा र कृष्णनगर नगरपालिका वडा नं १० कांग्रेस पार्टी वडा सभापति पदका उम्मेदवार राजु यादव लगायत विभिन्न पार्टी परित्याग गरेर जनता प्रगतिशील पार्टी तर्फ आकर्षित भएको देखिएको छ l
साथै कपिलवस्तुमा विकास प्रेमी नेतका रूपमा परिचत रहेका पूर्व मंत्री ईश्वर दयाल मिश्र पार्टीको महासचिव भएको ले धेरै व्यक्तिको रोजाई जनता प्रगतिशील पार्टी भएका ले
थोरै समयमा कपिलवस्तु बाट हजारौं व्यक्ति पार्टी प्रवेश गरेको स्थानीयले बताउदै आएका छन् l


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया