
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । नेपालमै पहिलो पटक शल्यक्रिया नगरिकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
शहीद गंगालाल हृद्धय रोग केन्द्रले ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब प्रत्यारोपण हो । शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई) विधिबाट भल्ब फेरिएको जानकारी दिए ।
भारतका मुटु रोग विशेषज्ञ डा. शाही सतिश नेतृत्वमा अस्पतालका टिमले सोमबार सफतापूर्वक भल्बको प्रत्यारोपण हो । शल्यक्रिया गरिएको महिला तीन दिनमै निको भएर आजै डिस्चार्ज गरिएको उनले बताए ।
मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्ब साँधुरोपछि रोगलाई एओर्टिक स्टेनोसी भनिन्छ । ‘एओर्टिक भल्ब साँघुरो भएपछि मुटुबाट शरीरलाई चाहिने जति रगत जान पाउँदैन । जसका कारण स्वाँस्वाँ हुने, छाती दुख्ने र बेहोस हुने जस्ता लक्षण देखिन्छ,’ डा. अधिकारी भन्छन् ।
यसभन्दा अगाडी एओर्टिक स्टेनोसी लागेका बिरामीलाई छाती चिरेर भल्ब प्रत्यारोपण हुँदै आएको थियो। तर, वृद्धवृद्धामा अन्य प्रकारका जटिल रोगहरु र शारिरीक दुर्बलतासमेत हुने भएकाले शल्यक्रिया बढी जोखिम हुन्छ ।
डा.अधिकारी भन्छन्,‘ टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिएको हो ।’
बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कठिनाइहरु कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने चिकित्सक बताउँछन् ।
प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महशुस हुन्छ । सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।
‘टिएभीआई विधिबाट शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ,’ डा. अधिकारी भन्छन् ।
‘यो प्रत्यारोपण जसरी पनि सफल बनाउनपर्छ भन्ने भावना थियो । उहाँलाई डिस्चार्ज गरी घर पठाउन केन्द्र सफल भएको जानकारी गराउन पाउँदा हामी खुसी भएका छौं,’ अधिकारी थप्छन् ।
मानिसको उमेर बढ्दै जाँदा मुटुको भल्बमा क्याल्सियम जम्मा हुन्छ र बिस्तारै साँघुरो हुने हुन्छ । एओर्टिक स्टेनोसिसका गम्भीर लक्षण देखिएका बिरामीको दुई बर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशतले हुने अध्ययनले देखाएको छ ।
डा. अधिकारीका अनुसार यो पद्धतिबाट उपचार गर्न २० देखि २५ लाख लाग्छ । ‘अबदेखि यही उपचार गर्न कोही नेपाली बाहिर देश जानुपदैन,’ डा. अधिकारी भन्छन्,’ भारत तथा अन्य मुलकभन्दा ५० प्रतिशत सस्तोमा नेपालमा उपचार गर्न सक्छौं ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया