
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । रुसी मिसाइल, बम र गोलाबारीमा परी युक्रेनका कैयौं शहर, नगर र गाउँहरू खण्डहर बन्न पुगेका छन् । हमला अघि र पछि खिचिएका केही तस्वीरमा गत हप्तादेखि सुरु भएको रुसी हमलाका कारण मानव बस्तीमा भएको विनाश प्रस्टै देख्न सकिन्छ ।
१.हाल रुसी सेना युक्रेनको राजधानी किएभबाट केही दूरी टाढा मात्रै छ । तर उक्त शहरमा पटक-पटक हवाइ हमला भएको छ । यो तस्वीर गत शनिबार बिहान रुसी मिसाइल आक्रमण भएको एक अपार्टमेन्ट भवनको हो ।
२.उत्तर-पश्चिमी किएभमा इर्पिन नामक सानो नगर छ । राजधानीबाट केबल २० किलोमिटर टाढा अवस्थित उक्त शहर गत हप्तादेखि नै रुसी र युक्रेनी सेनाबीचको रणभूमि बन्न पुग्यो । तोप एवं हवाइ आक्रमणपछि त्यहाँ निकै क्षति पुगेको छ । एक आक्रमणपछि तलको आवासीय क्षेत्र लगभग पूरै ध्वस्त बनेको छ ।
३.रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई केही दिनयता भीषण हवाइको निशाना बनाइरहेको छ । उक्त शहरको मध्य भागमा ठूलो क्षति भएको छ ।
बुधबार युक्रेनका अधिकारीले आवासीयसहित अन्य क्षेत्रमा रातभर अन्धाधुन्द गोलाबारी भएको बताएका छन् । राष्ट्र संघका अभियोजनकर्ताले सो आक्रमणलाई सम्भावित युद्ध अपराधको रुपमा छानबिन गरिरहेका छन् । गोलाबारीपछि शहरमा भएको क्षतिलाई तलका तस्बिरले समेत प्रस्ट पार्छन् ।
४.किएभबाट ६० किलोमिटर उत्तर-पश्चिममा अवस्थित बोरोडियङ्का नगरमा रुसी सेनाले गरेको हवाइ आक्रमणपछि कैयौं आवासीय भवन ध्वस्त भएका छन् । बिहीबार ड्रोनबाट खिचिएको भिडियोमा नगरमा भएको विनाश, भवनहरू जलिरहेको र सडकमा सवारी साधन यत्रतत्र छरिएको देख्न सकिन्छ ।
५.त्यस्तै, किभएबाट १२० किलोमिटर उत्तर-पूर्वमा अवस्थित चेर्निहिभमा समेत उत्तरी क्षेत्रबाट हमला सुरु गरेको रुसी सेनाले केही दिनयता भीषण गोलाबारी गरिरहेको छ । बिहीबार उक्त शहरका विद्यालय र अग्ला अपार्टमेन्ट भवनसहित आवासीय क्षेत्रमा हमला हुँदा ३० भन्दा बढी मानिसको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
६.चेर्निहिभ नजिकै उत्तरमा रहेको रिभ्नोपिलिया गाउँमा स्याटालाइटबाट खिचिएका तस्वीरमा रुसी सेनाले मिसाइल आक्रमण गरेपछि जमिनमा परेका खाल्डा र जलिरहेका घरबाट धुवा उडिरहेको देखिन्छ ।
बीबीसीबाट


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया