SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/१० गते
    ४४६ &#२३४६;&#२३३५;&#२३२५;

    आइतबार परेको असिनापानीले पोखरामा करोडौं रुपैयाँ बराबरको कृषिजन्य उत्पादन र वस्तु नष्ट भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका अनुसार असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको हो ।

    महाशाखाले पोखरा महानगरपालिकाका ९, ११, १३ र १८ वटामा सबैभन्दा धेरै क्षति भएको जनाएको छ । यस्तै, यी वडाबाहेक अन्य वडामा समेत क्षति भएको महाशाखाले जानकारी दिएको छ । ती वडामा लगाइएका तरकारी, नगदे वाली, फलफूल र तोरी तथा आलु लगायतका कृषिजन्य उत्पादन नष्ट भएको छ । यस्तै, तरकारी खेतीका लागि लगाइएका टनेल समेत असिनाले भत्काएको महाशाखाले जनाएको छ ।

    यसै गरी, असिनाले कुटेर पोखरा महानगरका वडा नम्बर ११ का कृषक फलमान गुरुङको दुई वटा भैँसी समेत मरेको जनाइएको छ । पोखराका ३८ वडामध्ये २ हजार १८१ हेक्टर क्षेत्रफलमा कृषि खेती हुँदै आएको छ । आइतबार परेको असिनापानीले सडक अवरुद्ध गरेपछि त्यसलाई हटाउन डोजरको प्रयोग गर्नुपरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं