
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ । नेकपा एमालेले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगबारे आवेगमा निर्णय नगर्ने देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रन्या चोलेन्द्र शमशेर जबरा विरुद्ध लगाइएको महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा नभएर सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताएका हुन् ।
आइतबार सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रन्या जबरा विरुद्धको महाभियोग प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गरेका थिए । त्यसबारे निर्णय लिन आज एमालेको संसदीय दलको बैठक बसेको थियो ।
बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यस प्रकरणमा हामी आवेग र उत्तेजनामा आएर निर्णय गर्दैनौँ । नेतृत्वले सुझबुझपूर्ण निर्णय लिनेछ ।’
एमाले पहिला सत्ता गठबन्धनको एक्सनबारे बुझेर मात्र आफूले निर्णय गर्ने पक्षमा रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तत्कालीन परिस्थिति हेरेर लोकतन्त्र र संविधानको पक्षमा आफ्नो पार्टीले निर्णय लिने अध्यक्ष ओलीको भनाइ रहेको ती नेताले बताए ।
बैठकमा एमाले सांसदहरुले पनि आफ्नो धारणा राखेका छन् । एमाले नेतृत्वको सरकारले विघटन गरेको प्रतिनिधि सभा ब्युँताउन प्रन्या जबराले नै परमादेश दिएको भन्दै कतिपय सांसदले अब प्रन्या जबरालाई साथ दिन नसकिने धारणा राखेको बताइएको छ । यद्यपि एमालेले पनि कान्टर स्वरुप सर्वोच्च अदालतको संवैधानिक इजलास अन्य ४ न्यायाधीशमाथि पनि महाभियोग दर्ता गर्ने तयारी गरिरहेको समेत बताइन्छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया