
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कृष्णनगर,कपिलवस्तु ,माघ २४
राष्ट्रीय मदरसा संघ नेपालले लुम्बिनी प्रदेश भित्र मदरसाहरुमा विभिन्न शिर्षकमा वजेट छुटाएको प्रति लुम्बिनी प्रदेश सरकारको प्रशंसा गर्दै अल्पसंख्यक मुस्लिम समुदायहरुलाइ शिक्षाको मुलधारमा ल्याउने प्रयास सराहनीय कदम रहेको राष्ट्रीय मदरसा संघ नेपालको ठहर रहेको छ।
लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास निर्देशनालयले आर्थिक वर्ष २०७८र०७९को वार्षिक कार्यक्रमहरु मध्ये निम्नलिखित विद्यालयहरु लाई उपलब्ध गराउने निर्णय भएकाले उक्त निर्णयमा १३ वटा मदरसाहरु लाई कम्पाउन्डवाल निर्माण कार्यक्रमका लागि अनुदान वितरण गरिएको जस्मा मदरसा अहले सुन्नत फैजाने मुस्तफा नाइमिया प्रा।वि (विजयनगर ५ कपिलवस्तु),फैजुल उलुम मदरसा (मायादेवी ३ कपिलवस्तु),मदरसा दारुलउलूम मोहम्मदिया (मायादेवी २ कपिलवस्तु,मदरसा कुल्लीया सुमइया लिलबनात (मायादेवी ४ कपिलवस्तु),मदरसा नुरुलहुदा अहले सुन्नत प्रा।वि।९रामपुर ४ पाल्पा(मदरसा दारुलउलूम फैजाने गौशुलवरा९गुलरिया वर्दियां), दारुलउलूम मोइनिया फैजाने गाजी जैशपुर ९नेपालगंज १६ बांके),मदरसा अरबिया दारुलहुदा (लु।सां।ना।प (रुपन्देही),मदरसा उम्मुल मोमिनीन आयशा अल्सिद्दीकी लिल्बनात इस्लामिया ९समरिमाई गाउपलिका ७ रुपन्देही),मदरसा दारुलउलूम ( समरिमाई गापा १ रुपन्देही),मदरसा अरबिया अहले सुन्नत (रोहिणी २ रुपन्देही) मदरसा मदिन्तुलवलुम ( प्रतापपुर ७ नवलपरासी),मदरसा अरबिया अजिजीया जियाउलवलुम(रामग्राम नापा २ नवलपरासी),मदरसाहरुमा रु।पांच लाखको दरले रकम विनियोजन गरिएको र दुइ वटा मदरसामा शौचालय निर्माण गर्न सात लाखका दरले बजेट छुट्याएको जसमा अलमदरसतुल इस इस्लामिया नजमुलहुदा (समरी गापा ५ रुपन्देही) तथा मदरसा दारुलहुदा इस्लामीया (मायादेवी ५ रुपन्देही) का मदसराहरुमा लुम्बिनी प्रदेश सरकारले बजेट छुट्टाएको छ।
लुम्बिनी प्रदेशका मुख्यमंत्री, शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां तथा योजना आयोगक सम्पुर्ण पदाधिकारीहरु लाई राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफी उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय महासचिव मौलाना मशहुद खां नेपाली, प्रमुख सल्लाहकार जावेद आलम खां, सदस्यहरु खालिद रशिद, तारिक़ रियाज, मोहम्मद बिराजी,शैख लुकमान अहमद मदनी,नियाज़ देवबन्दी, बाबा मुजम्मील,जाहिद आजाद झण्डानगरी, अब्दुल अजीज,अब्दुल अजिम,प्रेस सल्लाहकार शहबाज खां लगायतले हार्दिक आभार व्यक्त गर्दै छनौटमा परेका सम्पुर्ण मदरसाका प्र।अ।तथा उक्त मदरसाका मदरसा व्यवस्थापन समितीहरु १५ दिन भित्र सम्बन्धित समाजिक विका
स डिभिजन कार्यलय संग समझौता गरि कार्यान्वयन गर्नु हुन राष्ट्रीय मदरसा संघ नेपालका पदाधिकारीहरुले विनम्र अनुरोध गरेका छन।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया