
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । सुत्केरी व्याथाले च्यापेपछि म्याग्दी मालिका गाउँपालिका वडा नं. ४ की २१ वर्षकी तोरण पटेल म्याग्दी जिल्ला अस्पतालमा पुगिन् । म्याग्दी अस्पतालमा सबै परिक्षण सकेपछि बच्चाको मुटुको धड्कन बढेको भन्दै चिकित्सकहरुले अपरेशन गर्नुपर्ने बताए ।
अस्पतालमा विद्युत आपूर्तीमा समस्या भएपछि अपरेशन गर्न नसकिने जानकारी दिए । तत्कालै बाग्लुङ जिल्ला अस्पताल लैजान सल्लाह दिए । बाग्लुङ अस्पतालमा पनि झरीका कारण अपरेशन गर्ने कपडा अभाव भएको भन्दै नसकिने जानकारी दिए ।
बाग्लुङमा पनि नहुने भएपछि हामी हतास भयौं पोखरा लैजान तयारी गर्दै थियौं बिरामीको आफन्त सिता विकले भनिन् तत्कालै सरहरुले पर्वत अस्पतालमा अपरेशन गर्ने बताएपछि सबै सामान बोकेर यता आएका हौं ।
राती १०.३० बजे अस्पताल पुगेकी पटेको सहज रुपमा अपरेशन सफल भएर आमा बच्चा दुबै स्वस्थ रहेको पर्वत अस्पतालका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिए । उनका अनुशार हिजो परेको झरी र दिनभरी ३ वटा अपरेशन भै सकेकाले कपडा अभाव भएको र बेनीबाटै अपरेशनका लागि आवश्यक पर्ने कपडा मगाएर सफल शल्यक्रिया गरिएको बताए ।
पर्वत जिल्ला अस्पतालले सेवा सुधार गरेसँगै जिल्लाका साथै बाहिरी जिल्लाबाट समेत सहज ढंगले विशेषज्ञ सेवा लिइरहेको डा. डिबि क्षेत्रीले जानकारी दिए । उनका अनुसार अहिले सुत्केरी, हाईड्रोशिल, हर्निया, एपेडिसाईटिस लगायतका शल्यक्रिया र विशेषज्ञ सेवा पाउन थालेपछि बिरामीको चाप बढिरहेको छ ।
अस्पतालमा प्रयाप्त दरबन्दी र विशेषज्ञ डाक्टरहरु कम भएकाले सोचेजस्तो सेवा दिन नसकेपछि सुधारात्मक हिसावले काम भईरहेको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिए । उनका अनुसार दरबन्दीको व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गरिएको र छिटै नै दरबन्दी पनि थप हुने बताए ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया