
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
१०अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
नारायण विश्वकर्मा–मुक्तकको उन्नयन र श्रीबृद्धिका निम्ती क्रियाशील सस्था मुक्तक मञ्चले पछिल्लो समय देश तथा परदेशमा रहेका मुक्तककारलाई एकतावद्ध गर्दै शाखा निर्माण अभियान तीब्र बनाएको छ ।
यसै क्रममा बुधबार स्याङजामा शाखा उद्घाटन तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
‘मुक्तकको उत्थान, हाम्रो अभियान’ भन्ने मूल उद्धोषलाई आत्मा साथ लामो समय देखि मुक्तकको विकासका निम्ति लागि परेको मञ्चले स्याङ्जामा उदयराज भण्डारीको नेतृत्वमा १७ सदस्य कार्यसमितिको गठन गरिएको छ ।
नवगठित मुक्तक मञ्च स्याङ्जा शाखाको अध्यक्षमा उदयराज भण्डारी, उपाध्यक्ष गीता पाठक, सचिवमा नारायण बिश्वकर्मा ‘आक्रोस’ कोषाध्यक्षमा वविन पाठक, सह–सचिवमा कला भण्डारी, सह–सचिवमा कमल भण्डारी, सह–कोषाध्यक्षमा सपना न्यौपाने, सदस्यहरु
इन्द्र ढुङ्गाना ‘तिलस्मी’, नयन ढुङ्गाना, कुशल भुसाल, महेन्द्र सापकोटा, लक्ष्मी बस्याल, नविना अधिकारी, अमृता थापामगर, अजित काफ्ले, सुरेश चापागाईं, ओम प्रकाश पोखरेल, आरती कुवर लगाएत छन् ।
त्यस्तै पाठ्यक्रममा मुक्तक समावेश अभियान समिति स्याङ्जा पनि गठन गरिएको छ ।
जसको संयोजकमा एस.पी.असफल, सचिवमा कल्पना भुसाल ‘कल्पित’ सुशिल अर्याल, महेन्द्र सापकोटा, अमृता पोखरेल, कुशल पोखरेल, भावना लामिछाने लगाएत छन् ।
लेखन शशक्त रुपमा अगाडि बढेको मुक्तक चुतुष्पदिय मानक भएको अग्रज मुक्तककार पोखरेली अल्पविरामले बताएका थिए । उनले मुक्तक पाठ्यक्रममा समावेश हुनुपनेमा पनि जोड दिए ।
त्यस्तै प्रगतिशील लेखक रुपिन्द्र प्रभाविको सैद्धान्तिक पक्षमा आधुनिकीकरण र मुक्तक सशक्त लेखिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा तिन दर्जन सर्जकले रोज्जा मुक्तक सुनाए ।
कार्यक्रम भर्चुअल माध्यमबाट भएको थियो जसको अध्यक्षता केन्द्रीय अध्यक्ष रामजी प्रसाद आचार्यले गरेका थियो ।
स्वागत मन्तव्य केन्द्रीय सचिव श्रीराम अधिकारी गोर्जे र सञ्चालन पाठ्यक्रममा मुक्तक समावेश अभियानका सचिव नविन भण्डारीले गरेका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया