
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
विश्वभर कलेजोको क्यान्सरका कारण धेरै व्यक्तिहरुको मृत्यु हुने गरेको पाइन्छ । कलेजोको क्यान्सर विभिन्न कारणले हुने गर्छ । तर, विशेषगरी डाक्टरका अनुसार कलेजोको क्यान्सरको मुख्य कारक तत्व भनेको नै खानेकुरा हो । अत्यधिक मात्रामा जंक फुडले कलेजोको क्यान्सर गराउँछ ।
कसरी हुन्छ कलेजोको क्यान्सर ?
बेंगलुरुको मणिपाल हस्पिटलका प्रमुख डाक्टर राजीव लोचनले हिन्दुस्तान टाइम्सलाई भनेका छन्, ‘कलेजोको क्यान्सर सामान्यतयाः ह्यापोटोसेलुलर कार्सिनोमा र इन्ट्रोहेपेटिक कोलेन्जियोकार्सिनोमा हो । यसको कारण हेपेटिक एडेनोमा र फोकल नोड्युलर हाइपरप्लासिया जस्ता कलेजोमा हुने ट्युमर हुनसक्छन् । यसको प्रमुख कारणमा हेपाटाइटिस बी र सी भाइरस संक्रमण, सिरोसिस, आर्सेनिक मिसिएको दूषित पानी, मोटोपन, मधुमेह र अत्यधिक रक्सि सेवन नै हो ।’
उनी अगाडि भन्छन्, ‘यो सबै कुराले फ्याटी लिभर बनाउने र अन्तमा क्यान्सर लाग्ने सम्भावना हुन्छ । फ्याटी लिभर सामान्यतयाः मोटोपना भएका व्यक्तिहरुमा हुन्छ । मधुमेह र हाई लिपिड प्रोफाइल भएका व्यक्तिहरुमा पनि फ्याटी लिभर हुन्छ । खाना खाने खराब बानी, बोसो र चिनीको धेरै सेवनले लिभरलाई फ्याटी बनाउँछ । जो व्यक्तिको मेटाबोलिज्म खराब हुन्छ उनीहरुको कलेजोमा फ्याटी लिभर ट्युमरमा परिवर्तन हुन्छ ।’
जंक फुड
जंक फुड नियमित जीवनयापनको हिस्सा बन्न थालेको छ । जंक फुडको मतलब सही तरिकाले नपकाएको खाना हो । यसले कलेजोको क्यान्सर गराउने सम्भावना धेरै हुन्छ । जंक फुडमा हाइड्रोकार्बन हुन्छ जसमा हुने कार्सिनोजेनिक नामक केमिकलले क्यान्सर गराउने पदार्थ उत्पादन गर्छ ।
हाम्रो शरीरमा सही र गलत दुवै प्रकारका ब्याक्टेरिया हुन्छन् । जंक फुडले गलत ब्याक्टेरियालाई बढाउँछ र क्यान्सर गराउने सम्भावना पनि बढाउँछ । डाक्टरका अनुसार खराब जीवनशैली, धेरै क्यालोरी भएको खाना, धेरै कार्बोहाइड्रेट भएको खाना, सोडा भएको पेयपदार्थ र व्यायामको कमिले पनि कलेजोको क्यान्सर गराउँछ । त्यसैले विशेषज्ञले विशेषगरी जंक फुडको सेवन घातक भएको बताएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया