News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    कुखुरा फममा आगलागी हुदा १७ सय चल्ला जले

    जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकास्थित एक कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जलेका छन् ।

    नगरपालिकाको वडा नम्बर ७ स्थित राम सिंहासन साहले सञ्चालन गरेको फर्ममा विद्युत सर्ट भएर राति १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट फर्म र फर्मभित्र रहेको १७ सय कुखुराको चल्ला जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीले २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया