News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    टोपबहादुर रायमाझीको दाबी : यो देश एमालेले मात्रै बनाउन सक्छ…

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो दलविरुद्ध सत्ताधारीले गरेको गठबन्धनलाई हार स्विकारको संज्ञा दिएका छन् ।

    उनले यो देश एमालेले मात्रै बनाउन सक्ने पनि दाबी गरेका छन् ।आज (शनिबार) अर्घाखाँचीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले यस्तो बताएका हुन् ।उनले भने,‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया