
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने दावी गरेका छन् । नेता चौधरीले बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा एमाले, लोसपा र राप्रपा बीचको गठबन्धनलाई प्रतिगामी गठबन्धनको संज्ञा दिँदै उक्त गठबन्धनको शर्मनाक हार भएको बताएका छन् । साथै हारको लाज छोप्न केपी ओलीका चाकरहरूले ५ दलीय गठबन्धनका विरुद्ध अनेक अफवाह मच्चाइरहेको भन्दै कटाक्ष गरेका छन् ।
चेतावनीको शैलीमा चौधरीले फेसबुकमार्फत भनेका छन्, ‘याद होस् दास/दासीहरूलाई– चुनावी मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हो । चाहे एक्लै होस् या मिलीजुली । मिलेरै/मिलाएरै जित्ने हो ।
एकलकाँटे तिमीहरू बरू सोँच– हामी किन कसैसँग मिल्न सकेको छैनौ ? हामी दैनिकजस्तो किन एक्लिरहेका छौ । सरकारको नेतृत्वबाट प्रतिपक्षीको भूमिकामा कसरी झर्न पुगिम के यो बिषयमा कहिले सिंहावलोकन गरेका छौ ? तिम्रा यिनै घमन्डको कारण आज बिचरा भएका छौ ।’
त्यस्तै उनले एमालेका नेताहरुलाई दासको संज्ञा समेत दिएका छन् । उनले भनेका छन्, ‘दासहरूले के पनि भुल्नुहुँदैन भने– २०७४ सालको चुनावमा माओवादीसँग चुनावी एकता गरेको कुरा, झापामा राप्रपालाई उम्मेदवारीमा सघाएको र त्यसबापत मत पाएको, धनुषामा राजेन्द्र महतोलाई मत बेची अरू ठाँउबाट असुली गरेको, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा गैर एमालेका नेताहरूलाई सूर्य चिन्ह दिएर अरू निर्वाचन क्षेत्रमा स्वतन्त्रहरूका मत प्राप्ति गरेका !
उक्त सबै कार्य तिमीले बा भनेका खड्गप्रसाद ओलीले गरेका होइनन् ? दास बन्नु/हुनुको पनि सिमा हुन्छ ! जसले सबैभन्दा बढि दलहरूसँग सहमति र अवैध सम्झौता गरेका छन् ! तिनैका सन्तानहरू गठबन्धनका बिरूद्दमा बिष बमन गर्नु कत्ति पनि सुहाएन क्या !’
उनले संसारभरिका राजनैतिक कल्चर ध्रुवीकरण भइरहेको भन्दै भारत लगायत युरोपमा समेत मिल्न सक्नेहरूका बीचमा चुनावी एकता भएको स्मरण गराउँदै ‘स्यालहुइँया नगरेकै राम्रो’,भनेका छन् । राष्ट्रियसभाको चुनावी परिणामपछि ओलीका दासहरूले यो हार हाम्रो अन्तिम हो र अबको सबै निर्वाचनमा विजयी हुन्छौ र पाँच दल मिलेर जित्ने– अनि यत्रो फूर्ति !
लगाउने भनेर गरेको टिप्पणीमा एमालेको हारको श्रृखंला निरन्तर अघि बढ्ने दावी समेत गरेका छन् । उनले लेखेका छन्,‘अब देखि नेकपा एमाले र विजयीको बीचमा कहिल्यै भेट हुनेवाला छैन । नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाउनै छैनन् । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भावी सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ !’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया