
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत | पर्वत जेसीजले २१ वर्षपछि दोस्रो महिला अध्यक्ष पाएको छ । २०२२ को नेतृत्वमा उषा चापागाईलाई निर्वाचित गराएको छ, त्यो पनि संस्थामा निरन्तर १५ वर्षको यात्रामा ।
शनिवार सम्पन्न शाखाको २५ औँ अधिवेशन तथा २६ औँ वार्षिक साधारणसभाबाट चापागाई अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो ।
२००७ बाट पर्वत जेसीजमा आबद्ध चापागाईले १५ वर्षपछि नेतृत्व गर्ने अवसर पाउनु भएको छ ।
शाखामा निर्देशक, उपाध्यक्ष, महिला कार्यक्रम संयोजक, सहकोषाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, कानुनी सल्लाहकार, महासचिवलगायत विभिन्न पदहरुमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गर्नु भएकी चापागाई २०२१ को महासचिवमा रहेर काम गर्नु भएको थियो ।
२००१ मा सकुन्तला श्रेष्ठलाई शाखाले पहिलो महिला अध्यक्षको रुपमा पाएको थियो ।
नवनिर्वाचित अध्यक्षको पारिवारिक पृष्ठभूमि नै जेसीज अभियानमा जोडिएको छ । उहाँका बुबा बसन्त बहादुर सिके चापागाई पर्वत जेसीजको मानार्थ सदस्य तथा काका अर्जुन चापागाई शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष समेत भइसक्नु भएको छ ।
यसैगरी शाखाको कार्यकारीणी उपाध्यक्षमा विष्णु प्रसाद तिवारी, अमृत प्र. पोखरेल, उपाध्यक्षहरुमा सत्येन्द्र श्रेष्ठ , अच्युत पौडेल, गोकुल चापागाईं, बिद्या आचार्य र निर्देशक पदमा प्रतीक्षा क्षेत्री , अर्जुनराज पुरी निर्बिरोध निर्वाचित भएका छन् ।
साथै अध्यक्ष चापागाईले महासचिवमा हेमन्तबाबु आचार्य, कोषाध्यक्षमा सुरज श्रेष्ठ, कानुनी सल्लाहकारमा विनोद आचार्यलाई मनोनित गर्नु भएको छ ।
शाखाका संस्थापक अध्यक्ष सिनेटर दुर्गाप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा शाखाका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका २० जना भन्दा बढी पूर्व अध्यक्षहरुको भेलाले साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव उषा चापागाईले गर्नु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया