
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
कृष्णनगर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हल मा कृष्णनगर नगरपालिका को सातौं नगरसभा आ. बर्ष ०७८/८९ तथा कार्यक्रमको मध्यावधि समिक्षा संसोधन तथा मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह रहनुभयो ।कार्यक्रममा कार्यपालिका सदस्य/सचिव तथा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, वडाध्यक्ष हरू, कार्यपालिका सदस्य हरू, कर्मचारी, पत्रकार लगायतको उपस्थितमा सातौं नगरसभा सम्पन्न भएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख शाहले दिप प्रज्वलन गरि गर्नुभयोl कार्यक्रममा शुभकामना मन्तव्य वडाध्यक्ष छेदी प्रसाद यादवले राख्नुभयो l कार्यक्रममा मध्यावधि बजेट समिक्षा लेखा शाखाकी सन्जु अचार्य ले आय व्यय प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की ले नगरपालिका भित्रका प्रमुख समस्या हरूको अवगत नगर प्रमुख शाहलाई गराउनु भयो ।
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बालविकास सहजकर्ता तथा विद्यालय सहयोगी र विद्यालय कर्मचारीको तलब संघिय सरकारले तोकेबमोजिम नगरपालिका ले गर्ने बताउदै नगर भित्र विकास का हरेक सम्भाव्यता को पहिचान गरि नगर विकास गरिने बताउदै कृष्णनगर मा व्यवस्थित वसपार्क का लागि आजै कार्यपालिका को बैठक बाट कार्यविधि बनाई अगाडि बढ्ने बताउनुभयोl कार्यक्रममा वडाध्यक्ष संजय कुमार गुप्ता, मोबिन खान ले आ आफ्नो धारणा राख्नुभयो । कार्यक्रम संचालन इश्वरी प्रसाद पौडेलले गर्नुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया