
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
राजन पौडेल/पर्वत ।
पर्वत जिल्लाको धार्मिक एवम सास्कृतिक महत्व बोकेको कुश्मा नगरपालिका वाड नं. ५ मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल मोदीवेणी धाममा माघे संक्रान्तिको अवसर पारेर जेष्ठ नागरीक मैत्रि पार्कको शिलान्यास गरिएको छ । कार्यक्रमको प्रमुुख अतिथि समेत रहनुभएका कुश्मा नगरपालिकाका उप मेरयर सिता काफ्ले लामिछानेले सो पार्कको शिलान्यास गर्नुभएको थियो ।
शिलान्यास कार्य पश्चात बोल्दै लामिछानेले जुन सुकै ठाउँको बिकास,प्रर्बद्धन गर्न पनि पयर्टकको भुमिका अपरिहार्य रहेको बताउनुभयो । कुनै ठाउँको चर्चा परिचर्चा हुनको लागि त्यस ठाउँमा केहि न केही कुराहरु हुन जरुरी हुने भएको र त्यो मध्ये यो मोदि बेणी धाममा बिभिन्न कुराहरु रहेको काफ्लेको भनाई छ ।
यो प्रसिद्ध मोदिबेणी धाममा धर्म जुनसुकै मानेता पनि हरेक मानिसहरु एक आपसमा माया,ममता स्नेहका साथ यस क्षेत्रमा आउने भएकाले पनि यो धार्मिक स्थल महत्वपुणर् रहेको लामिछानेले बताउनुभयो । यस क्षेत्रलाई बिकास गर्न जुनसुकै बेला पनि नगरपालिका सधै साथमा रहेको उपमेयर काफ्लेले स्पष्ट पार्नुभयो ।
सो कार्यक्रमा सोही वाडका वाड अध्यक्ष चित्रकला भारती शर्मा, सामाजिक विकास कायालर्य प्रमुख मोहनचन्द्र सुवेदी, समिती सदस्य कृष्ण प्रसाद लम्सालले बोल्नु भएको थियो । पार्कको निर्माणको लागि करिव १३ लाख लाग्ने समितिले जनाएको छ ।
स्वागत खुमराज पराजुली ,अध्यक्षता केशव दास वैरागी साथै कार्यक्रमको संचाल समितीका सदस्य गोपाल दास बैरागीले गर्नुभएको कार्यक्रममा कालिगण्डकीमा स्नान गर्न आउने धेरै तिर्थालुको उपस्थिति रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया