
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
रविप्रकाश कसौधन, कृष्णनगर, |
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्मा र आर्थिक मामिला तथा योजना राज्य मंत्री शुष्मा यादवले आज कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर र सेमरामा निर्माण भैरहेको होल्डिंग सेन्टरको अनुगमन तथा निरिक्षण गर्नु भएको छ l
उपरांत मंत्री हरु कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवामा नेकपा (माओवादी केन्द्र) लगायत अन्य नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खानको घरमा भएको थियोl
उक्त भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली ले केहि समय अगाडि कोभिड -१९ ले प्रदेशमा बसोबास गर्ने व्यक्ति हरूको आर्थिक अवस्था कमजोर भएको अवगत गराउदै पुनः ओमिक्रोन भाइरसको जोखिम बढ्ने सम्भावना रहेका ले प्रदेश स्तरमा विस्तृत रूपमा रोकथाम गर्न तथा हुन सक्ने सम्भावित जोखिम पहिचान गरि विशेष योजना बनाउन समेत मंत्री हरूसंग माग गर्नुभयोl
नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां लगायत निर्वाचित सम्पूर्ण पदाधिकारी लाई आउनु भएका मंत्री हरूले बधाई समेत दिनुभयोl
उक्त भेटघाट तथा छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हजरत अली खान, युवा नेता तो फेल खान, राष्ट्रीय मदरसा संघ का उपाध्यक्ष शैख जैस मक्की, नियाज अहमद, रूद्र लाल बन्जाडे, अजय गोयल, जुम्मन खा, गीता वर्मा, प्रहलाद यादव, अब्दुल अजिज , जुबेर खान, विनय शर्मा, खुर्सेद आलम, शाहिद खान, लगायत अन्य नेता तथा कार्यकता हरूले आ- आफ्नो क्षेत्रको समस्या दर्शाउदै विविध विषयमा विस्तृत क्षलफल भएको तथा पार्टी लाई थप मजबुतीका साथ लैजानु पर्ने कुरामा जोड दिइएको थियोl


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया