
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत।
स्वास्थ्य कार्यालय पर्वतले कार्यालय द्धारा संचालित कार्यक्रमहरुको वारेमा जानकारी तथा भावि कार्ययोजनाको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यालयले सुचना मार्फत जनस्वास्थ्य प्रवद्धनका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले कार्यालय वाट सम्पादन भएका मुख्य कार्यक्रम तथा समुदायमा परेको प्रभाव र भावि रणनितीको वारेमा जानकारी गराउनु गर्नुभएको थियो ।
पछिल्लो समय नेपाल सरकारवाट स्वास्थ्य क्षेत्रमा उपलब्ध निशूल्क सेवाहरु भन्दा वाहिर वाट सेवा लिनेको संख्यामा वृद्धी भएकोले सवै नागरिकले सरकारवाट उपलब्ध निशुल्क स्वस्थ्य सेवा लिन समेत उहाले अनुरोध गर्नुभयो ।
नेपाल सरकारले गर्भवती अवस्थामा नियमित स्वस्थ्य परिक्षण गराउने र प्रसुती सेवा दिनेलाई रु २८०० उपलब्ध गराउदै आएपनि सरकारी स्वास्थ्य संस्थामा स्वस्थ्य परिक्षण गराउनेको संख्या घट्दै गएको छ । स्वास्थ्य संस्थावाट परिवार नियोजन सम्वन्धि सेवा तथा साधनहरु निशुल्क उपलब्ध भएपनि पछील्लो समय परिवार नियोजनका साधनको प्रयोगमा कमि आएको तर गर्भपतन गराउनेको संख्य वढ्दै गएको कार्यालयको तथ्यांक रहेको छ ।
तेसै गरि विज्ञहरुको सर्वेक्षणमा पर्वतमा ३६७ जना क्षयरोगी रहेको भनिए पनी हाल सम्म ६५ जना मात्र चिकित्सकको सम्पर्कमा रहेका छन् । १ जना क्षयरोगीवाट १० देखी ६० जना सम्म स्वास्थ्य व्यक्तिलाई रोग सर्न सक्ने हुदा क्षयरोगीहरु सम्पर्कमा नआए भित्र भित्रै तिव्र गतिमा रोग फैलन सक्ने भएको हुदा विरामीहरु स्वास्थ्य संस्थामा आएर निशूल्क सेवा लिन समेत कार्यालयले अनुरोध गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ रोकथाममा हालसम्म्म ८५ प्रतिशतलाई पहिलो खोप र ७६ प्रतिशतलार्ई पूरा खोप लगाएको कार्यालयले जानकारी गराएको छ । कार्यालयका नियमित कार्यक्रमहरु लगाएत यस वर्ष विमा कार्यक्रम अभियान, कोभिड नियन्त्रण, नसर्ने रोग नियन्त्रण र फोहोर व्यवस्थापनमा संयमसेवक परिचालन कार्यक्रम समेत अघि वढाएको कायालयका नि प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, पुर्व अध्यक्ष ओम प्रसाद घायल पत्रकारहरु अगन्धर तिवारी, बैगुन्ठ गिरी लगाएतले स्वास्थ्य सेवालाई प्रभावकारी वनाउन जोड दिनु भयो साथै उपस्थित पत्रकारहरुले पर्वत अस्पतालको सेवा प्रभाह जनमुखी र प्रभावकारी गराउनु पर्ने जोड दिनुभएको थियो ।
कार्यक्रमा पर्वत अस्पतालका निमित्त प्रमुख डा. डिवी क्षेत्री ,पोखरा विश्वविद्यालयका प्राध्यापक डमरु पनेरु, विश्व विद्यालयका विद्यार्थीहरु ,स्वास्थ्य कर्मीहरु तथा पर्वतमा कृयाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन फोकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया