SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२६ गते
    ५८६ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, कृष्णनगर

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता अकिल मियाँ ले नेपाली कांग्रेस को १४ औं महाधिवेशन मा मुस्लिम तर्फ बाट अकिल मियाँ नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् l

    नेपाली कांग्रेस पार्टीका लागि पूर्ण कालिन निरन्तरता दिदै आएका उहाँ पार्टीको केन्द्रीय सदस्यमा दावेदारी रहेको बताएका छन् l

    मुस्लिम कोटा बाट नेपाली कांग्रेसको १४ औं अधिवेशनमा मुस्लिम कोटा बाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र पार्टी समर्थक सबैको साथ र सहयोग रहेको बताउदै आफू लाई समर्थन गर्न समेत अपिल गरेका छन् l

    नेपाली काँग्रेसकाे चाैधाै महाधिवेशन प्रारम्भ हुदैछ । महाधिवेशनमा देश र प्रवासबाट पाल्नुभएका सबै आदरणीय महाधिवेशन प्रतिनिधिहरु, पर्यवेक्षकहरु र अतिथिहरुलाई हार्दिक स्वागत गर्दछु समेत बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं