
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
कृष्णनगर, कपिलवस्तु |
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको श्री महेंद्र माध्यमिक विद्यालयमा मानव वेचविखन तथा घरेलु हिंसा नियन्त्रण सम्बंधि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ l
मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति कपिलवस्तु आयोजक तथा कृष्णनगर नगरपालिका र माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजनाको सहकार्य रहेको थियो l
कपिलवस्तु का प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह , अतिथिमा जिल्ला प्रहारी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की लगायत अन्य रहनुभयो l कार्यक्रममा स्वागत मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो l
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई मध्यनजर गर्दै लैङ्गिक हिंसा विरुद्ध अभियानको १४ औँ दिनमा जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रमुख अतिथि शाहले भन्नुभयो, “सिमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा मात्र नभएर गाउँ समाजमा हुने विभिन्न लैङ्गिक हिंसा तथा विभेदकरणको अन्त्यका लागि सम्बन्धित् निकायहरुसँग सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।”
नोभेम्बर २५ देखि डिसेम्बर १० मा सम्पन्न गरिने यो महिला हिंसा विरुद्धको १६ दिने कार्यक्रमलाई लक्षित गर्दै महिला हिंसा न्युनिकरण गर्नेका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम हुदै आएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, समाजसेवि, बुद्धिजीवि, मानअधिकारीकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थी, लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम संचालन माइती नेपालका कपिलवस्तु र रूपन्देही जिल्ला संयोजक माया क्षेत्री ले गर्नुभयो l कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी हाम्रो सम्मान परियोजनाका कपिलवस्तु र रूपन्देही जिल्ला फिल्ड संयोजक लालबाबु कुशहवा तथा माइती नेपालका कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले जानकारी दिएका छन् l


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया