SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/१८ गते
    ११५५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, ।
    पर्वतको कुश्मा नगरपालिका ८ परादी स्थित मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा शनिबार विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ६ जना भन्दा बढी घाइते भएका छन् ।

    घटनास्थलका प्रत्यक्षदर्शी सञ्चारकर्मी रोशन तिवारीका अनुसार विरगञ्जबाट बागलुङ आउँदै गरेको ग२ख ००९८ नम्बरको यात्रुबहाक बसले सडक मजदुर लिएर दोविल्ला देखि पातिचौर तर्फ जाँदै गरेको को १ च ६४२७ नम्मरको ट्याक्टरलाई विहान ७ बजेको समयमा ठक्कर दिएको थियो ।

    मृत्यु हुनेमा ट्याक्टरमा रहेका मजदुर रहेका छन् । उनको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई प्रहरी र यात्रुहरुको सहायतामा पर्वत अस्पताल पठाइएको प्रहरीले वकालत डटकम जनाएको छ । घाइते मध्ये गम्भिर घाइतेहरुपनि रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं