
१शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
२गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
३विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
४मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
५प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
६गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
७पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
८मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
९वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१०विद्यालयलाई शैक्षिक सामग्री सहयोग
११जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत । जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको सञ्जाल सञ्चारिका समुहको तेश्रो अधिवेशन सम्पन्न भएको छ । समुहले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले बिष्णु गौतमलाई निर्बिरोध अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा शान्ति शर्मा, सचिवमा संगिता के.सी , सहचिवमा मिना पराजुली कोषाध्यक्षमा कमला लामिछाने, सदस्यहरुमा दुर्गा शर्मा,सन्तोषाी क्षत्री,आशा शर्मा,मनिसा कार्कि,लक्ष्मी पुन चयन भएका छन् ।
त्यस्तै समुहको संरक्षकमा निर्वतमान अध्यक्ष माया अधिकारी, पत्रकार महासंघ पर्वतका केन्द्रिय पार्सद रन्जना खत्री र पत्रकार महासंघ पर्वतका उपाध्यक्ष इन्दीरा तिवारी इन्दुलाई चयन गरिएको छ । भने, आमन्तृत सदस्यहरुमा मिना थापा, मुना लामिछाने,पबित्रा पौडेल,इन्दीरा तिवारी शर्मा ,उमा थापा र निशा थापा अधिबेशन मार्फत चयन भएका छन् ।
अधिवेशनको उद्घाटनका क्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले महिला सञ्चारकर्मीहरुले क्रियाशिलतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले संख्यात्मक रुपमा नभई व्यवहारिकता र कलमजिवीको मार्गमा महिला पत्रकारहरु अझै सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय पार्षसद रन्जना खत्री, नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष इन्दीरा तिवारीले शुभकामना ब्यक्त गर्नुभएको थियो । निवर्तमान अध्यक्ष माया अधिकारीको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा उपधाध्यक्ष बिष्णु गौतमले स्वागत मन्तवय राख्नुभएको थियो । कार्यक्रमको संचालन सचिव शान्ति सुवेदीले गर्नुभएको थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया