
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
कपिलवस्तु, विजयनगर | कपिलवस्तु जसपा नेपाल जिल्ला उपाध्यक्ष राम निवास पुरीलाई फोन मार्फत एक जनाले धम्की दिएको आडियो रहेकोे बताएका छन् ।
शुक्रबार दिउसो करिब १ बजे तिर फोन आयो मैले फोन रिसिभ गरे कुरा हुदैगर्दा जनकपुरमा हिन्दु माथि भएको घटनाको विरुद्ध किन सामाजिक संजाल तथा अन्य माध्यम बाट विरोध भएन भन्यो मैले सोधे को कहाँ बाट हो सोधपुछको क्रममा आफू महाकालको संस्थाको एउटा अध्यक्ष गोपाल शुक्ल हो बताउदै उसले “जसपा वाले शर्म करो. ….
.पडि्”भन्दै” फोनमा नानाथरी भन्न थालेपछि फोन काटेको पुरीको भनाइ छ । फोन काट्ने लगत्तै राम निवास पुरीले सामाजिक संजालमा लेखेको स्टाटस्ूजो सवाल मुझसे कर्ने कि कोशिस करते हो ओहि सवाल पहले अपने बाप और मसिहा से पुछो कि उन्होने क्या कियारुफिर मुझसे बात करो।मै तो अपने जगह पे अटल हु चिल्लाने से कुछ नहि होगा।बकलोल कहिका।ू
फेसबुकमा राख्ने बित्तिकै आर्य गोपाल भन्ने फेसबुक आइडि बाट ूहमारा बाप कोई मिली कि तुम्हारा बाप बेटे अंदर यादव और वह अकरम पठान है अशब्द प्रयोग गर्दै बाबा दिमाग सही कर के खिलाने बात करें पड़ेगी महादेवी म **** तुम्हारे ूजस्तो किसिमको कमेन्ट गर्यो । सामाजिक संजाल साथै फोनमा एक्कासि गालीगलौज गरि धम्की दिने ब्यक्ति बाट आफू असुरक्षित रहेको अशब्द प्रयोग गर्ने ब्यक्ति माथि ईलाका प्रहरी गणेशपुरमा शान्ति सुरक्षा तथा ज्यानमालको रक्षा सहित को निवेदन दिएको पुरीले बताउनु भयो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया