
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
कपिलवस्तु, कृष्णनगर
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लोकप्रिय तथा विकासप्रेमी नेता स्थायी कमिटी सदस्य तथा पुर्वमंत्री चक्रपाणी खनाल (बलदेव)ले कृष्णानगरका नेता तथा समाजका भद्रभलादमीहरु संग भेंट घाट गरेका छन।
स्थानीय तहको चुनाव नजिक आउदै रहेको र नेकपा माओवादी केन्द्र का महाधिवेशन पनि छिटै हुने सम्भावना रहेकोले केही दिन देखि केन्द्र प्रदेश र स्थानीय तहका नेताहरु आआफ्नो क्षेत्रका कार्यकर्ता संग मिलेर पार्टी लाई थप बलियों बनाउन प्रयासमा जुटेका छन।
आइतबारका दिन साझा ५ बजेको समयमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्व मंत्री चक्रपाणि खनाल (बलदेव)तथा कपिलवस्तु जिल्ला अध्यक्ष रामचन्द्र शाह (बिष्णु)ले लुम्बिनी प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मशहुद खां नेपालीको निवासमा नेता तथा समाजका भद्रभलादमीहरु संग भेंट घाट गरि आउने स्थानिय तहको चुनावको बारेमा छलफल गर्दै नेकपा माओवादी केन्द्रले जनताको हितको लागि शुरु देखि लड्दै आएको र आज पनि लडिरहेको छ।
यो लडाइको क्रममा हामीले केही गुमायो भने जनताको हितकारी महत्वपूर्ण सफलताहरु पनि पाएको कुरा सबै लाई अवगत नै छ। यो पार्टीको बारेमा केही बर्ष पहिला कपिलवस्तुमा नराम्रो सन्देश केही विशेष व्यक्तिहरुको कारण गयेको थियो तर अब कपिलवस्तुका मधेशी जनता पनि माओवादी केन्द्र पार्टीको बारेमा बुझी सकेका पछि यो पार्टीको अग्रपंग्तिमा आएर नेतृत्व गरि रहे का छन माओवादी केन्द्र मधेशहीतकारी रहेको छ र मधेशी जनताको हक अधिकारको सुनिश्चित गर्नाको लागि सदैव लडि रहेको पुर्व मंत्री बलदेव ले बताउनु भयो।
भेटघाट गर्ने क्रममा उपाध्यक्ष मौलाना मशहुद खां नेपाली,नेकपा माओवादी केन्द्र का कृष्णनगर नगर प्रमुख जावेद आलम खां राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुलगनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य मोलाना जहीर अहमद बरेलवी,सल्लाहकार जाहीद आजाद झण्डानगरी,हाजी अब्दुल नुर, मौलाना अजीम,तारिक अहमद,गणेश प्रसाद वन्जाडे लगायतहरुले पुर्व मंत्री बलदेव तथा जिल्ला अध्यक्ष शाहलाई दोसल्ला ओढ़ाई स्वागत तथा सम्मानित गरेका छन।
कृष्णानगर स्थानियतहका चुनावमा मेयर पदकों टिकट लिनको लागि ठुलै जमात रहेकोले राजनितीक पार्टीहरुलाई आफ्नो उम्मेदवार घोषणा गर्नामा निकै समस्या भइ रहेको देखा परि रहेको छ। केही दिन देखि कृष्णनगरमा अधिकांश पार्टीका केन्द्रीय नेताहरुको आवागमन निरन्तर चलि रहेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया