
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । विश्व मधुमेह दिवश विभिध कार्यक्रमका साथ पर्वतमा समेत यो दिवश भब्य रुपमा मनाईएको छ । मधुमेहका बारेमा सचेतना फैलाउने र सबै मधुमेहका बिरामिहरुलाई उपचार र हेरचाह सेवाको पहुंचमा ल्याउने प्रमुख उद्देश्यका साथ यो दिबश प्रत्यक बर्ष नोभेम्बर १४ का दिनमा मनाउने गरिन्छ।
यो दिबशलाई औपचारिक रुपमा विश्व स्वास्थ्य संगठनले सन मान्यता दिएको पाईन्छ । यस वर्ष विश्व मधुमेह दिवशको नारा Access to diabetes care, If not now, when?””अर्थात मधुमेहको हेरचाह र उपचारमा पहुंच अब पनि नभए कहिले भन्ने रहेको छ।
स्वास्थ्य कार्यालय पर्बत, पर्बत अस्पताल र कुस्मा नगरपालीकाको संयुक्त पहलमा आयोजीत उक्त दिवशका अबशरमा जिल्ला समन्वय समिति प्रमुख मनोहर बि पौडेल प्रमुख अतिथि, जिल्ला प्रशासन कार्यालय पर्बतका प्रमुख जिल्ला अधिकारी देबि कु पाण्डे, जिल्ला समन्वय समितिबाट समन्वय अधिकारी सुरेश ढकाल, जिल्ला अस्पतालमा पर्बतका मेडिकल सुपरिटेन्डेण्ट डा ढुण्डीराज पौडेल साथै ब चिकित्सक डा. डि बि क्षेत्री, कृषी ज्ञान केन्द्र, डिभिजन बन कार्यालय, शिक्षा समन्वय ईकाई प्रमुख, पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मधुमेहको बिगत र बर्तमान अबस्था र यसको न्युनिकरणका लागी ब्यक्तीगत र सामुदायीक उत्तरदायीत्व बारेमा अस्पतालका बसिष्ट चिकित्सक डा डि बि क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो तत्पश्चात सबै सहभागी बिचमा अन्तरक्रीयात्मक छलफल सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै, ..प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख मनोहर बि पौडेल र प्र जि अ देबि पाण्डे खत्रीलेमन्तब्य दिदै मधुमेह एक जटिल जनस्वास्थ्य समस्या रहेको र फरक प्रयासबाट मात्र यसको समाधान हुन सक्ने कुरा ब्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य कार्यालयका नि प्रमुख सन्तोष पौडेलले जनस्वास्थ्य जटिलताको जानकारी हुनु वा जनचेतना फैलाउनु मात्र पर्याप्त नभएको यसको समाधानकालागी नतिजामुखी कार्यक्रम जोड दिनु पर्ने र त्यसकालागी कुश्मा नगरपालीका संग आगामि महिनाबाट आफु मातहतका सबै स्वास्थ्य संस्थाबाट नियमित मासिक खोजपडताल शिविर संचालन गर्न छलफल अन्तीम चरणमा रहेको बताउनुभएको थियो । कार्यक्रको संचालन स्वास्थ्य कार्यालय पर्बतका कार्यक्रम अधिकृत तेज प्रशाद सुबेदिले गनुभएको थियो ।
उक्त कार्यक्रम सम्पन्न भएपश्चात लगत्तै कुस्मा क्षेत्र वरपरका ६० बर्ष माथिका जेष्ठ नागरिक र ४० बर्ष माथिका जोखिम समुहमा रहेका सेवाग्राहिहरुको निशुल्क चिनि रोग , उच्च रक्तचाप तथा मुटुको जोखिम पहिचान समेत गरिएको थियो ।उक्त अवसरमा अन्तरक्रीया कार्यक्रममा सहभागीहरुले समेत उत्साहका साथ आफ्नो स्वास्थ्य परिक्षणमा सहभागी हुनु भएको थियो । कार्यक्रममा करिब १०० जनाले सेवा लिएका थिए भने करिब २५ जना पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया