
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेकपाद्धारा आज मध्यपहाडी लोकमार्ग अन्तरगतको पर्वतको चुवामा १ घण्टा चक्काजाम गरेको छ । नेकपा केन्द्रिय समितिको निर्देशन अनुसार कार्यक्रम सम्पन भएको नेकपाका पर्वत जिल्ला सेक्रेटरी अनन्त केसीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
देउवा नेतृत्वको सरकारले पेट्टोलियम पदार्थमा गरेको मृल्यबृद्धी र खाद्य बस्तुमा भएको महंगीको बिरुद्धमा आन्दोलन गर्नुपर्ने बाध्यता भएको केसीले बताए ।

नेत्र बिक्रम चन्द बिप्लव नेकपाद्धारा सरकारको बिरुद्धमा बिभिन्न संघर्षको कार्यक्रम तय गरिएको र लगातार कार्यक्रम सम्पन्न भएको पनि बताइएको छ । जस अन्तरगत यहि ३० गतेको नेपाल बन्द सफल पार्न सबै पर्वत बासीलाई नेकपा पर्वतले अपिल पनि गरेको छ ।

प्रतिक्रिया