
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले चिनियाँ नेताहरूको आलोचना गरेका छन् ।
भारतमा निर्वासनमा रहेका दलाई लामाले बुधबार चिनियाँ नेताहरूले विविधतायुक्त संस्कृतिलाई नबुझ्ने भन्दै आलोचना गरेका हुन् । चीनमा मुख्य जातीय समूह हानको नियन्त्रण अत्यधिक रहेको पनि उनको भनाइ थियो ।
त्यस्तै, आफू भारतमै बस्न मन पराउने समेत दलाई लामाले बताएका छन् । अनलाइन पत्रकार सम्मेलनमा ताइवान जाने योजनाबारे सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले आफू भारतमै रहन चाहेको बताएका हुन् ।
चीन र ताइवानबीचको सम्बन्ध ‘निकै नाजुक’ भएका कारण भारतमै रहन चाहेको दलाई लामाको भनाइ थियो । यसबाहेक, चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने कुनै योजना नभएको पनि उनले बताएका छन् ।
साथै, अनलाइन पत्रकार सम्मेलनमा दलाई लामाले भारत सरकारप्रति आभार व्यक्त गरेका छन् । उनले आफू र आफ्ना अनुयायीलाई शरण दिएका कारण भारत सरकारप्रति आभार व्यक्त गरेका हुन् ।
तिब्बती बौद्ध परम्परामा सर्वोच्च व्यक्तित्व मानिने दलाई लामा ६ दशकदेखि भारतमा बस्दै आएका छन् । सन् १९५९ मा तिब्बतमा भएको विद्रोहपछि उनी र उनका समर्थक भागेर भारत आएका थिए ।
दलाई लामाले लामो समयदेखि तिब्बती संस्कृतिको संरक्षण र तिब्बतीहरूको धार्मिक अधिकारका लागि पैरवी गर्दै आएका छन् । उनले स्वतन्त्र तिब्बतका लागि चीनसँग कुटनीतिक वार्ता गर्नुपर्ने भनेर समेत जोड दिँदै आएका छन् ।
एजेन्सीको सहयोगमा


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया