
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेण्डा बनाउने भएको छ । सोहीअनुसार शीर्ष नेताहरूले नेता/कार्यकर्तालाई प्रशिक्षित गर्न थालेका छन् ।
१४ असोज २०७८ मा अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको मिश्रित निर्वाचन प्रणाली निकै महँगो भएको उल्लेख गर्दै उम्मेदवारले पैसा माग्दा आफ्नो हालत खराब भएको बताए ।
‘गाउँपालिमा लड्न दश/बीस लाख, तीस/चालिस/पचास लाख, अध्यक्ष लड्दा उस्तै परे करोड नभइ हुँदैन । प्रदेशमा लड्न एक/दुई करोड, चार करोड । केन्द्रमा पाँच/सात/दश करोड चाहिने भएपछि कसरी लड्न सकिन्छ चुनाव ?’ प्रचण्डले भने, ‘दलाल पुँजीपतिसँग हात जोड्दै मागेको पैसाले चुनाव जित्छौंं त अब हामी ?’
मिश्रित प्रणाली माओवादीले नचाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जान यसलाई मुख्य एजेण्डा बनाएर जानुपर्ने र आवश्यक पर्दा सडक आन्दोलन समेत गर्नुपर्ने बताए ।
‘मान्नुस्, हामीले यो दलाल र नोकरशाह पुँजीपतिहरूको पैसामा बिक्ने निर्वाचन प्रणालीको ठाउँमा पूर्णसमानुपातिक प्रणाली चाहियो भन्यौं भने के हुन्छ त ?’ प्रचण्डले आफैं जवाफ दिए, ‘मलाई विश्वास छ हामी जित्छौं । भूमिगत हुन पर्दैन, हतियार उठाउन पनि पर्दैन । लाखौं जनतालाई सडकमा ल्याइदिए पुग्छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया