News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    एमालेको १० औं महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने

    नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि हुने भएका छन्।

    स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना प्रतिनिधि हुने निर्णय गरेको हो।

    केन्द्रीय कमिटी सदस्यहरुले स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन प्रतिनिधिको संख्या कम भएको भनेपछि बढाएर १ हजार ९९९ पुर्‍याउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

    लाेक कल्याणकारी

    प्रतिक्रिया