
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
उदय अतीत :- स्याङ्जा
भर्खरै सार्वजनिक भएको गीति एल्बम “अधुरो यात्रा”ले नव प्रतिभालाई स्थान दिएको छ। स्याङ्जा जिल्लामा जन्मिएका अथाह कलाको खानि भएका गायक तथा शब्द सर्जक राजेस भण्डारीको सब्दमा रहेको अधुरो यात्राले स्याङ्जा वालिङ्कि नव प्रतिभा शिला गोतामे लाई अवसर दिएको छ।
उक्त भिडियोमा दाजु बहिनी पागल भएको देखाईएको छ। उक्त एल्वममा बहिनी मन्दिर जाँदै गर्दा केही व्यक्तिले बाटोमा बहिनिलाई जबर्जस्ती गर्न खोज्दा दाजुले बहिनिलाई बचाउन खोज्दा दाजुलाई उक्त व्यक्ति हरुले अाक्रमण गरेको देखाईएको छ भने अाक्रमण पछि दाजु घाईते भई अस्पताल भर्ना भएको देखाईए पस्चताप दाजु पागल भएको देखाईएको छ, यता बहिनिलाई भने जबर्जस्ती गरि पागल बनाईएको दर्जनाक कथा उक्त भिडियोमा देखाईएको छ।
दाजुको अभिनय सुर्य पन्तिले गर्नु भएको छ भने बहिनिको अभिनय शिला गोतामेले गर्नु भएको छ। त्यस्तै डाक्टर को अभिनय शिष्ट्रि विश्वकर्मा ले गर्नु भएको छ भने नर्सको अभिनय सलिना थापाले निर्भाह गर्नु भएको छ।
उक्त एल्वममा स्वयं राजेस भण्डारीले स्वर दिनु भएको छ,त्यस्तै भिडियो मिक्सिङ नरेश पाण्डेले गर्नु भएको छ। उक्त एल्वमको अभिनयमा रहेका सम्पुर्ण कलाकार भने नव कलाकार रहेको राजेश भण्डारीले सुचना केन्द्र स्याङ्जा संवाददाता लाई जानकारी दिनु भएको छ। स्याङ्जा जिल्ला लगाएत विभिन्न ठाउमा रहेका नव प्रतिभाले ठाउँ पाएको यो स्याङ्जा जिल्लाको लागी पहिलो एल्वम पनि रहेको छ।



१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया