
१तत्कालीन सीडीओको बयान- घुँडामुनि गोली चलाउने मौखिक आदेश मात्रै दिएको थिएँ
२बालेनको बयान- ‘२३ गतेको ‘आतंकवादी शैली’ ले २४ को घटना भयो, तत्कालीन सरकारले जिम्मा लिनुपर्छ’
३०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
४बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
५कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
६ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
७पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
८जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
९राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
१०अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
११ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
१२हिमपातले अलपत्र यात्रुको उद्धार
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
९रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
उदय अतित स्याङ्जा :-
प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाको अधिवेसन जिल्ला सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्लेले प्रेस सेन्टर नेपालले मात्र समाजका उपेक्षित, उत्पिडीत र तल्ला बर्गहरुको आवाज बुलन्द गर्न सक्ने बताउनुभयो । उहाँले पत्रकारिताको आचार संहिता भित्र रहेर समाचार लेखन, प्रकासन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र स्याङ्जाका संयोजक प्रकास न्यौपाने किरणले नितिगत भ्रष्टचारले देशलाई कंगाल बनाउन लागेको भन्दै त्यस्ता विषयवस्तु माथि खोजी खोजी कलम चलाउन आग्रह गर्नुभयो ।
उहाँले नयाँ बनेको कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै ससक्त ढंगबाट कलम चलाउन सुझब दिनुभयो । अधिवेसनले १५ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मत रुपबाट निर्वाचित गरेको छ ।
जसको अध्यक्षमा प्रतिक्षा काफ्ले, उपाध्यक्षमा नारायण विश्वकर्मा, सचिवमा कामना सुनार, सह सचिव उदयराज भण्डारी र पर्वत गुरुङ, कोषाध्यक्षमा शालिग्राम पोखरेल र बाँकी सदस्यमा निर्वाचित भएका छन् ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

प्रतिक्रिया