
१शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
२गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
३विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
४मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
५प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
६गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
७पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
८मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
९वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१०विद्यालयलाई शैक्षिक सामग्री सहयोग
११जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
रवि प्रकाश कसौधन, कपिलवस्तु |
कपिलवस्तु जिल्लाकाे कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति सुरक्षाकर्मीकाे कडा सुरक्षाका साथ नदि, ताल र पाेखरी मा मुर्ति विसर्जन गरिएकाे छ ।
दुर्गा माता , गणेश भगवान , लक्ष्मी माता , सर्वस्वाती माता र राक्षस लगायतको मुर्ति निर्माण गरेर नाै दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरि जिल्ला काे धेरै ठाउँमा मुर्ति विसर्जन गरिएको हाे ।
तराई मधेसमा हिन्दु धर्मावलम्बीहरुले दुर्गा माता काे बिशेश पुजापाठ , नाै दिन व्रत बसेर , र पुजापाठ गरेर हिन्दु धर्मावलम्बीहरु काे महान चाड काे रुपमा मनाउने परम्परा पहिले देखि चलि आएकाे पाइन्छ ।
कृष्णनगरमा स्थापना भएको मुर्ति आज बढ्या को पोखरी मा विसर्जन गरिएको छ l
कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष संजय गुप्ता, वृजेश गुप्ता, सुनिल मोदनवाल लगायत मुर्ति निर्माण समितिका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, धार्मिक आस्था राख्ने व्यक्तित्व, पत्रकार, तथा मुर्ति विसर्जनका क्रममा शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्यको उपस्थितमा शान्ति पूर्वक कृष्णनगरमा मुर्ति विसर्जन सम्पन्न भएको छ l


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया