
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
बलिउडमा नब्बेको दशकमा सबैभन्दा चर्चित फिल्ममा अभिनय गरेर सफल बनेकी अभिनेत्री करिश्मा कपूरले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । यति मात्र होइन उनले खेलेका सबैजसो फिल्म सुपरहिट पनि भएका छन् । अनस्त्रिनमा प्रतिष्ठित अनुहारको रुपमा अझै पनि उनको चर्चा हुनेगर्छ । स्त्रिनमा गोविन्दा, अक्षय, सलमान र सैफसँग देखिने उनको दमदार जोडीको अझै पनि उत्तिकै याद गर्ने गर्छन् उनका दर्शक ।
तर, जति उनी फिल्मको पर्दामा प्रिय र सफल बन्न सफल भइन् उनको व्यक्तिगत जिन्दगी भने उत्तिकै दुखदायी र पी’डादा’यी भएको खुलाउँदै आएकी छिन् । अभिनेत्री करिश्मा कपूरले आफ्नो वैवाहिक जीवनमा घटेका घटनाहरु बाहिर ल्याएकी थिइन् ।
सन् २००३ मा व्यवसायी सञ्जय कपूरसँग विवाह गरेपछि बलिउडबाट बिदा भएकी करिश्मा कपूरलाई कहिलेकाँही टेलिभिजन शोभन्दाबाहेक देख्न मुश्किल नै भयो । यति हुँदाहुँदै पनि उनको वैवाहिक जीवन पनि सफल हुन सकेन । दुईवटा सन्तान भइसकेपछि उनीहरुबीचको असमझदारीका कारण सम्बन्धविच्छेद भयो । आठ बर्ष लामो वैवाहिक जीवन समाप्त गरे ।
उनले सम्बन्धविच्छेद भएपछि श्रीमानले घरेलु हिं’ सा गरेको आरोप लगाएकी थिइन् । श्रीमानले बारम्बार दिने शा’री’रि’क या’त’ना सहन नसकेपछि सम्बन्धविच्छेद गरेको उनले जानकारी दिएकी थिइन् ।
यसैबिच भर्खरै एक कार्यक्रममा सहभागी भएकी करिश्मा कपूरले आफूले श्रीमानबाट भोगेका हिं’ ‘साका घटना बाहिर ल्याएकी छिन् । उनले भनिन् , ‘सञ्जय मेरो देवरसँग एक वर्षभरी मैले गरेको खर्चको हिसाबकितावको कुरा गर्थे । त्यतिमात्र होइन, उनले उनको आमालाई पनि मलाई झा’प’ड हा’न्न लगाए ।
मैले उनकी आमाले दिएको सारी नलगाएपछि उनकी आमाले पनि ममाथि हा’त’पा’त गरिन् । उनले मसँगा म एक सफल अभिनेत्री भएकोले मात्रै विवाह गरेका थिए । जसका कारण अरु मानिसले पनि उनलाई चिनुन् । उनले मलाई देखाउने ललिपप बनाए । मलाई देखाएर उनी अरुलाई लोभ्याउँन चाहान्थे ।’उनले विगत सम्झदै थपिन्, ‘त्यतिमात्र होइन, हनिमुनको दिन उनको साथीसँग रात बि’ताउन द’बाब दिएका थिए । तर मैले मानिन । म मेरो शरीर र अनुहारको नि’ल’डा’म मेकअपले छोपेर हिँड्ने गर्थे ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया