
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत । दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतको संयोजनमा केहि महिना अगाडी आएको पहिरोले क्षेती बनाएका परिवारलाई बिभिन्न संघ संस्थाहरुद्धारा आज सहयोग रकम हस्ताण्तरण गरिएको छ ।
कुश्मा बजारको शिवालय मन्दीर परिसरमा एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्ताण्तरण गरिएको दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतका सचिव रामचन्द्र शर्माले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनुभयो ।
आज दुुलुंग सम्पर्क समाज जापानले ३ लाख रुपैयाबाट रामप्रसाद शर्मा माधवलाई ७५ हजार र लोक दोहारी गित प्रतिष्ठान सहकोषध्यक्षको कृष्ण सुवेदीको तर्फबाट २० हजार गरि ९५ हजार सहयोग रकम हस्ताण्तर गरियो ।
त्यस्तै कु.न.पा. ३ अम्बोटका राम थापा मगरलाई ७५ हजार, कु.न.पा. ११ पकुवाका प्रतिक्षा पौडेलाई ७५ हजार, मोदी गाउँपालिका ८ चित्रे का धनराज पौडेलाई ७५ हजार सहयोग रकम दुुलुंग सम्पर्क समाज जापानले दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतको संयोजनमा हस्ताण्तरण गरेको हो ।
रकम हस्ताण्तरण कार्यक्रममा बोल्दै संस्थाका सल्लाकार लक्ष्मण गिरीले शोकमा रहेको परिवारलाई देश बिदेशमा रहेका दाजुभाई दिदिबैनीहरुले गरेको सहयोग रकम दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतको संयोजनमा बितरण गर्दा खुसी लागेको बताउँदै सहयोगी मनहरुलाई धन्यवाद दिँदै शोकाकुल परिवारलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पिडित परिवारको तर्फबाट सहयोगी धनराज पौडेलले सबैलाई धन्यवाद दिनुभयो ।
स्मरणीय कुरा केछ भने बिगत केहि महिना अगाडी मात्रै स्थापित भएको दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतको संयोजनमा पर्वतमा यसभन्दा अगाडी पनि एनआरएन बेल्जिएमबाट १ लाख, दुंलुगं सम्पर्क मञ्च हङकङ र नवबुद्ध आमासमुह हङकङबाट २ लाख ३१ हजार, दसंलुगं तमु समाज पोखराबाट ३० हजार, बगाले दिदिबैनी समुह पोखराबाट १५ हजार, सुर्य नेपाल प्रालिका फाईनान्सियल म्यानेजर प्रकास पौडेको सकृयतामा ६० हजार लगायत बिभिन्न ब्यत्ती तथा समुहहरुको सकृयतामा प्रतिष्ठान मार्फत लगभग १५ भन्दा बढी सहयोग गरिसकेको छ ।
दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठानका अध्यक्ष महेन्द्रकुमार गुरुगको अध्यक्षतामा भएको सहयोग हस्ताण्तरण कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र शर्माले गर्नुभयो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया