News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    दीपक बस्नेतको शब्द,संगीतमा आमा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । लोक प्रिय गायककमल श्रेष्ठको आवाज रश्मी भट्ट / सागर कार्की / प्रकेश बुढाथोकी / उदिप सिवाकोटीको अभिनयमा ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

    गीतमा दीपक बस्नेतको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक कमल श्रेष्ठको स्वर रहेको छ। ए-पल्स स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्सिङ / मास्टरिङ र आशिश सुनुवारले संगीत संयोजन गरेका हुन्।

    प्रियजन राईको निर्देशन रहेको उक्त भिडियोमा रश्मी भट्ट / सागर कार्की / प्रकेश बुढाथोकी / उदिप सिवाकोटीको अभिनय देख्न सकिन्छ। तेन्जिन पाल्देन / मोहन कुमार ‘झिल्लु’ ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन,कलर गरेका हुन् । ‘आमा’ म्यूजिक भिडियो Deepak Basnet अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

    भिडियो हेर्नुहोस् :

    लाेक कल्याणकारी

    प्रतिक्रिया