
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा पर्वतले देशब्यापी कार्याक्रम अन्तरर्गत ३ बुदे सहमतीको कार्यान्वयन र भुटा मुद्धा खारेज गर भन्दै आज पर्वत सदमुकाम कुश्मा बजारमा जनपर्दशन सहित कोण सभा सम्पन्न गरेको जानकारी दिएको छ ।
आज जिल्ला सदरमुकाम कुश्मा बजारमा भएको बिरोध प्रर्दशन र त्यसपछि आयोजना गरिएको कोण सभामा बोल्दै नेकपा पर्वतका सेक्रेटरी अनन्त केसीले राज्यको पछिल्लो रवैयाले जनतामा निराशा छाएको बताउनु भयो ।
केसीले भन्नु भयो सरकार र आफ्नो पार्टीको बिचमा भएको राजनैतिक सहमतीलाई कार्यान्यवन गर्ने आनाकानी भएको भन्दै आपत्ती समेत जनाउदै तत्काल आफ्ना नेता कार्यबर्ताहरुलाई लगाइएको झुट्टा मुद्धाको खारेजी र सरकारसँग भएको ३ बुदे सहमतीको बिनासर्त कार्यान्वयनको माग गर्नु भयो ।
त्यस्तै कोण सभामा नेपाल कम्युनिष्ट पार्टी मालेका जिल्ला सचिब यम बिश्वकर्मा, दे. ज. मो. का केन्दिय सद्स्य तेजेन्द्र पौडेल लगायतले एमसिसिको खारेजी तथा नेपालमा कम्युनिष्टहरु बिचको एकता र आगामी योजनाहरुको बारेमा मन्तब्य राख्नु भएको थियो ।
कुश्मा बजारको परिक्रम गरि लोकतन्त्रचोकमा भएको कोण सभाको सञ्चालन नेकपा मोदी गाउँपालिकाका इन्चार्ज प्रकाशजंग लामिछानेले गर्नुभएको थियो भने कोणसभामा स्वागत तथा मनत्ब्य कुस्मा नगर इनचार्ज किरनले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया