
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत । आउदै गरेको नेपाली हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा सिटी मार्ट डिपार्टमेन्ट स्टोर्स कुश्मा पर्वतले दशै तिहार उपहार धमाका राख्ने भएको छ ।
हातै खाली नहुने उपहार योजना रहेको उक्त दशै तिहार उपहार धमाकामा हरेक आग्रहले सिटी मार्ट डिपार्टमेन्ट स्टोर्स कुश्मा पर्वतमा रु. ५१ सय बराबरको सामान खरिद गर्दा १ वटा भाग्यशाली कुपन पाउने छन् ।
जसमा रु ५० देखि २५०० सम्म उपहार जिन्सीमा जित्न सक्ने सिटी मार्ट डिपार्टमेन्ट स्टोर्स कुश्मा पर्वतका संरक्षक दुर्गा प्रसाद गौतम सरोजले सुचना केन्द्र डटकमलाई बताएका छन् ।
गौतमले सुचना केन्द्र डटकमलाई भने हामीले सिटी मार्ट डिपार्टमेन्ट स्टोर्स खुले देखि नै निरन्तर बिभिन्न योजनाहरु चलाईरहेका छौं । ग्राहकहरुको मागलाई नै मध्यनजर राखेर बिभिन्न खाद्य सामाग्री खरिदमा बिषेस छुट अफरहरु चलाईसकेका छौं । ति सबै कुरालाई हेर्दा यो दशैतिहारमा ग्राहकहरुको माग राम्रो देखियो त्यसकारण उपहार योजना शुरु गर्न लागेको बताए ।
हामीले हाम्रा ग्राहकहरुलाई देवता जस्तै मान्छौं, त्यसकारण यति ठुला चाडपर्वमा हाम्रो कोसेलीको रुपमा हात नै खाली नहुने गरि दशैतिहार अफर शुरु गरेको हो गौतमले भने, हरेकलाई उपहार पर्छ हामीले कम्तीमा पनि हाम्रो मार्टमा सामान खरिद गर्दा केहि न केहि नाफा होस भन्ने चाहाना राख्छौं ।।
आफ्नो भाग्यको चिठ्ठा आफै कोर्नुहोस् । उपहार अनिवार्य । तपाईहरुको बिजया दशमी तथा दिपावली खुसीयालीमय होस ।।
सम्पर्क : ९८५७६३३४५६ तथा ९८४७६३३४५६ मा सामान अर्डर पनि गर्न सक्नुहुनेछ ।।
यो उपहार योजना आज अर्थात असोज १९ गते मंलबार साझ ५ बजेबाट बिजया दशमीको नवमीसम्म लागु हुनेछ । मौकाको फाईदा उठाउनु होला ।।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया