
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
दैलेख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भएको बताएकी छन् । जिल्लास्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख पुगेकी झाँक्रीले यस्तो बताएकी हुन् ।
समाजवादी प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव झाँक्रीले केपी ओलीको अकर्मण्यताका कारण अर्को पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनुपरेको बताइन् । उनले ओली र ओली प्रवृत्तिका व्यक्तिहरू वडा तहसम्मै रहेको समेत औँल्याइन् ।
तीनै तहका निर्वाचनहरू समयमै सम्पन्न हुने बताउँदै झाँक्रीले भनिन्, ‘हाम्रो पार्टीले आगामी निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नेछ ।’ उनले निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य गरेर जाने बताइन् । उनले नेकपा (एकीकृत समाजवादी)ले केपी ओली नेतृत्वको नेकपा एमालेभन्दा दुई सिट भए पनि बढी जित्ने दाबी गरिन् ।
सोही अवसरमा उपमहासचिव प्रकाश ज्वालाले आफूहरूले कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने नेतृत्व गरेको दाबी गरे । संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने व्यवस्था नै नभएको बताउँदै उपमहासचिव ज्वालाले केपी शर्मा ओलीले संविधान मिचेर संसद् विघटन गरेको आरोप लगाए । दुई पटक संसद् विघटन भएसँगै नेपालको राजनीति उथलपुथल भएको उनको भनाइ थियो ।
ओली बादशाह बन्न खोजेको आरोप लगाउँदै ज्वालाले एमाले पार्टी कम्युनिस्ट नभएको दाबी गरे । आफूहरूले संविधानमाथिको आक्रमणविरुद्ध विद्रोह गरेको उनको भनाइ छ ।
‘हामीले नेकपा एमाले विभाजन गरेका होइन, हामी त पार्टी एकताको पक्षमा उभिएका हौँ’, उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) पार्टी एमालेको क्रान्तिकारी पुनर्गठन भएको हो ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया